२०७९ श्रावण २६
  • काठमाडौँ

तँलाई तेरो बाउआमासँगै राखेर तीन इन्च सर्ने गरि हान्दिन्छु सा..ला,डा..का भन्दै गोबिन्द केसीका संयोजकलाई ध,म्की दिए दुर्गा प्रसाईँले(अडियो रेकर्ड सहित)

बेलाबेलामा भाइरल हुँदै आएका बृतामोड झापामा रहेको बिएनसी अस्पतालका संचा,लकले फेरि अर्को का`ण्ड मच्चा`एका छन्।उनले डाक्टर गोबिन्द केसीका मिडिया संयोजकलाई प्रीतम सुवेदीलाई टेलीफोन मार्फत

अनेक खालको निकै तु`च्छ स्त`रको गा`ली दिँदै ध’म्काएका छन्। उनी यस भन्दा अगाडि पनि प्रच,ण्ड र केपी ओलीलाई सँगै राखेर मा`र्सी चामलको खाना खुवाएर च`र्चामा आएका थिए।

उनलाई भर्खरै मात्रै काठमाडौ युनिभर्सिटीले मेडिकल कलेज आंचालन गर्नको लागि सिफारिस गरेको कुरा मिडिया आएको थियो। त्यसपछि उक्त विषयमा कुराकानी गर्दै गोबिन्द केसीका मिडिया संयोजक पृतम

सुबेदीले आयोगको सिफारिस बिना चो’र बाटोबाट गएको आ,रो,प लगाएपछि उनले ध’म्कीपूर्ण तरिकाले कुरा गरेका हुन्। उनले चाँडै आफू टे,म्प,रमा आएर सा,ला,डा का तैंले के गर्न सक्छस् र भन्दै ठा,डो चु,नौती समेत दिएका छन्।

पृ,तमले पहिले अस्पताल खोल्नुपर्ने अनि मात्र मेडिकल कलेजक कुरा आउने र बिएनसी मा अहिले पनि २लाख रुपैयाँ जम्मा नगरेसम्म बिरामीको उपचार नहुने,मा,पद,ण्ड विप,रीत चलाएको भन्दै प्रश्न गरेपछी उनले भने तँ को होस् र तँलाई मापद,ण्डको बारेमा बताउनुपर्‍यो भन्दै कुर्लि एका थिए।

त्यसपछि उनले भने,”तैंले मलाई चिनेको छैनस्,अरुलाई घु,मा,उन खोजेको जस्तो गर्छस्? तेरो बाउले दिन्छ बैंकको ब्या,ज? तेरो आमाले ल्याउँछे ब्याज ? तेरो बहिनीले आएर काम गरिदिन्छे यहाँ आएर ?

तँसँग इन्जिन खोल्ने पैसा कहाँबाट आयो ? तैंले ठूलो कुरा नगर,आफ्नो ठाउँमा बस्,तँ धेरै नहाँ,स,तँ कुरा राम्रोसँग बुझ भन्दै थ’र्काएका छन्।” चिकित्सा शिक्षा आयोगले नदिएको बेला कसरी आधार छ भन्दै हुनुहुन्छ भनी सोध्दा उनले तँ को होस् ?

तँ का,नून होस् कि राज्य होस् कि तँ को होस् र तँलाई किन देखाउनुपर्ने भन्दै ध’म्क्या,एका छन्,कृपया यस विषयमा भएको झ,गडालाई तल अडियो प्र,श्तुत गरिएको छ सुनेर आफ्नो प्रतिक्रि,या कमेन्ट गरिदिनुहोला।धन्यवाद!

स्रोत नेपाल अनलाइन खबर बाट

२०७८ जेष्ठ १०, सोमबार १९:०० 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।