२०७९ श्रावण ३१
  • काठमाडौँ

केपि ओलिले फेरि संशद विघठन गरेपछि नारायणहिटी राजदरबारमा पुर्व राजा ज्ञानेन्द्र द्वारा तत्काल पत्रकार सम्मेलन।

काठमाडौं : नारायणहिटी राजदरबारमा २०६५ जेठ २९ मा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारले पत्रकार सम्मेलन गरि जनताको नासो जनता हरूलाई सुम्पेर चिरपरन्तकाल सुरक्षित राख्नका लागि श्रीपेच र राजडण्ड नेपाल सरकारलाई जिम्मा लगाएको कुरा आम नेपाली जनता हरूलाई सर्वविदितै छ।

त्यसैले नेपाल र नेपाली हरूको उ,ज्जल भविश्यका लागि सुन्दर शान्त देशलाई विदेशी हरूको क्रीडास्थल हुन बाट जोगाउन उक्त श्रीपेच र राजडण्डको काम, कर्तव्य र अधिकारको जि,म्मेवारी पूरा गर्न पूनःनारायणहिटी राजदरबारमा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई समयमै ल्याउनु हामी नेपाली हरूको बु:द्धिमानी हुदै यसैमा नेपाल र नेपाली हरूको भलाई हुनेछ।-एजेन्सीको सहयोगमा

शेर बहादुर देउवाले २०५९ जेठ ८ गते संसद विघटन गरि कार्तिक २७ गते मध्यवधि चुनाव घोषणा गर्दा चुनाव गर्न नसकिने भन्दै एक बर्ष सम्मका लागि चुनाव सार्न नारायणहिटी राजदरबारमा थपम्याद माग गर्दा २०५९ असोज १८ मा राजाले शेरबहादुर देउवा लाई असक्षम प्रधानमन्त्री घोषणा गरेका थिए।

तर संयोगवस २०७८ जेठ ८ गते केपी ओली सरकारको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरि कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावमा घोषणा गरेकोमा कि होला? मेरो ब्यक्तिगत विचारमा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव तेश्रो पटक राजगद्दीमा आरोहण हुने निश्चित छ। तपाई पनि आफ्नो विचार सं,प्रेषण गरि कमेन्ट गरिदिनुहोला?

राणा हटाउने काग्रेस, पंचायत ढाल्ने काग्रेस, दशबर्षे धनयुद्ध गराउने काग्रेस, पंचायतमा खोलिएका विभिन्न ठूला साना उद्योग कलकारखानाहरू कौडीको भाउमा बेच्ने काग्रेस, नेपालका प्राकृतिक सम्पदा दोहन गर्ने काग्रेस, नेपालका नदीनाला बेच्ने काग्रेस, विभिन्न आन्दोलनको ने:तृत्वको फुई लगाउने काग्रेस,

राजा र जनता विचको अन्योन्याश्रीत सम्बन्ध स्थापित गर्ने राजसंस्थाका उत्तराधिकारीले जनताको नासो जनता लाई बुझाएर नारायणहिटी बाट बहिर्गमन हुदा २४० बर्षे ईतिहास बोकेको निरंकुश राजतन्त्र ह’टाउने भनेर छाति पिट्ने हामी काग्रेस, संविधान जारी गर्ने काग्रेस, माऊवादीको पुच्छर भएर केपी ओलीको पूच्छर हलाउन नसक्ने हामी काग्रेस। खोई काग्रेस, माऊवादीको पुच्छर भएर केपीले बगाउँदा खोई काग्रेस। यो भिडियो हेर्नुहोस्

२०७८ जेष्ठ १०, सोमबार ०७:३२ 1 Minute 508 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।