२०७९ असार १५
  • काठमाडौँ

सलुट’ यी नै हुन् ! ४० जना सङ्ग ए’क्लै ल’डेर ना’रीको ई’ज्ज’त जो’गाउने एक नेपाली (गोर्खाली) सम्मान को लागि शेर गर्दिनुहोला

काठमाडौँ / गोर्खाली अर्थात नेपाली भन्ने वित्तिकै हिम्मत, साहसको कुरा पहिला आउँछ । एउटा घटनाले भारतका जनता नेपालीलाई बारम्बार सम्मानका शब्द पुकारिरहेका हुन्छन् । पर्बत जिल्लाको बाच्छा गाउमा जन्मी माथि गोर्ल्यांग गल्छिना र तल बाच्छाखोला हुँदै काली गङ्गा सम्मका पाखा पखेरा खोच खन्तेरा हरुसँग हाँस्दै खेल्दै पिरती गास्दै देउराली खोला हुदै कडेनी साँघु मुनि र भुतेको दहमा पौडी खेल्दै बाच्छा गाउको रमाइलो बाताबरण संगै हुर्किनु

भएका युबा बिष्णु श्रेष्ठको नाम भारतियहरुले भुल्नै सक्दैनन् । जसको नामले सिंगो नेपालकोपनि शीर उचो भएको छ । नाम रोशन भएको छ । जो एक्लै मध्यरात घना जंगलमा यात्रुबाहक रेलभित्र ४० डाकासँग एक्लै भिडेर कैयौंको जिउधन जोगाएर बहादुरी मात्र देखाएनन् । केही चेलीहरुको इ’ज्ज’तपनि बचाए । उनी बहादुर बीर गोर्खाली सेना हुन् । बिष्णु श्रेष्ठ जो भारतीय सैनिकमा कार्यरत छन् ।

यो पनि पढ्नु होश

मान्छेका रहर चाहना अनेकौं हुन्छन् ,कतिका ती रहर र चाहाना पुरा हुन्छन् त कतिका हुदैनन् ।बाल्यकाल देखि यस्तै अनेकौं रहर र चाहना बुनेर अगाडि बढेका एकजना प्रहरी निरिक्षककाे रहर यात्रा भने राेचक छ ।हाल नेपाल प्रहरीको प्रहरी निरिक्षक पदमा कार्यरत भुपेन्द्र बुढाथोकी लाहुरे बन्ने साेच राख्दा राख्दै अनेकौं रहर सँग ठाेक्किदै यहाँ सम्म पुगेका छन ।मान्छेहरुलाई रहरले कता कता ठाेक्याउछन् भन्ने एउटा उदाहरण उनकाे रहर यात्रा ।

२०५१ सालमा सल्यान जिल्लाको एक मध्यम परिवारमा जन्मेका भुपेन्द्र बुढाथोकी सानै देखि सृजनशिल थिए ।पढाइ लेखाइ देखि गित संगितमा राम्रो लगाव उनी सँग थियो ।कि राम्रो कलाकार बन्ने कि लाहुरे बन्ने उनका बाल्यकालका प्रमुख दुई रहर थिए ।

२०५९ सालमा सल्यान जिल्लावाट बसाई-सराई गरेर आफ्ना परिवारजन संगै उनीहरु दाङ तुलसीपुर झरे । तुलसी बोर्डिंग स्कूल बाट आफ्नो अध्यन सुरु गरे । सल्यानकाे लागि दाङको तुलसीपुर एक प्रकारको शहर नै हाे ।शहरको रमझमले उनलाई गलत बाटोमा हिडाएन,बरु

तुलसीपुर शहरको तुलसी बाेर्डिग स्कुललेउनलाईपढाइमा लगनशील र मेहनति बनायो ।उनी उक्त स्कुलमा निकै राम्रो अंक ल्याउने बिद्यार्थीहर मध्ये अग्रपंक्तिमा देखिए ।अध्यनको क्रममा २०६८ सालमा उनले तुलसी बोर्डिंग स्कुलबाटै एसएलसी परिक्षामा राम्रो नतिजा सहित विशिष्ट श्रेणीमा पास गरे।एसएलसी पछि उनले आफ्नो

कक्षा १२ काे अध्यनका लागि तुलसीपुरमै रहेको गोर्खा स्कूलदेखि ब्यबस्थापन संकायमा अध्यन गरे ।त्यसमा पनि उनलेे राम्रो अंक ल्याए ।उमेर, पढाइ बढ्दै जादा भुपेन्द्रका रहर चाहानाहरु पनि बढ्दै गए ।

२०७८ जेष्ठ ८, शनिबार १४:५७ 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार