२०७९ असार १८
  • काठमाडौँ

चुनावमा जाने पक्षमा छैनौ : प्रचण्ड ,माधब

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीले घो`षणा गरेको प्रतिनिधिसभा सदस्य च`यनका लागि गर्ने निर्वाचनमा जाने पक्षमा आफु नभएको बताए ।

पक्षीदलहरुको छलफल सकेर निस्कने क्र`ममा बोल्दै प्र`चण्डले यो चुवान संविधानसम्मत छैन त्यसैले सहभागि हुने नहुने भन्नेमा हामी विप`क्षीदलहरु नि`ष्क`र्षमा पुग्न छल`फल जा`री राखेका छौ, उनले भने ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीको क`दम अ´लो´कता`न्ति्रक भएको बताए ।

यसको प्र´तिकार राजनि´तिक र का´नुनी रुपमा गछौ, हामीले व´हुम´त सं´सद सद´स्य´हरु सहित प्र´माण दिए पनि रातारात प्रतिनिधिसभा विघ´टन गर्नु नेपाली जनताको प`क्षमा नभएको उनले बताए ।

लोकत`न्त्र, निरं´कु´सताको विप`क्षमा लड्ने उनले सबै नेपाली जनतालाई आ`व्हा´न समेत गरे । नेपाल न्युज बाट

२०७८ जेष्ठ ८, शनिबार १४:४६ 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।