
यी तिनजनाले अहिलेकाे अहिलेनै नेपाली जनतालाई के कसरी वेकुप वनाएत हेराैं ।।
१. महामहिम राष्ट्रपती भण्डारी ले २० घण्टा काे वाध्यकारी समय सिमा ताेकेर विश्वासको अाधार माग गरिन याे नै कारिन्दा चरित्र हाे ।
२.केपि वलिले अाफ्नै १२१ संसदकाे सुनिश्चित नगरि र जसपाकाे विवाधित ३२ संसदलाई हचुवामा जाेडेर १५३ काे हस्ताक्षर सहित दाबी गरे,
३. देउवा के कम उनले पनि चाडाेचाँडाे माधव र प्रचण्ड काे सुझावले १४९ संसदकाे हस्ताक्षर पेश गरे,
,याे भनेकाे जाेड, घटाउ र साझा वा दुवैतिर गनिएका संसदकाे हिसाब नगरि समय छाेप्ने काम भयाे सत्ता र पदकाे यति हताराे भ्रष्ट अनि टेस्टेट अनुहार हाे, अाफ्नै पार्टी मा स्वच्छ छवि भएका नेतालाई अवसर दे अाेन ?
कति हसुर्ने विचारछ राष्ट्र काे ढुकुटी ??? यतिकै गतिमा दाैडधुप गरेर काेभिडवाट ग्रसित नेपाली नागरिकलाई सेवा दिएकाे भए कस्ताे हुन्थ्याे हाेला है ? फटाहहरु ।
याे त १०० पुणाङ्ककाे परीक्षा १ घण्टा मा सकाउ भनेपछि विधार्थिले चिट गरेझै भएन र ? यसरी जनतालाई वेकुप वनाउने । चिनि राख्नुहाेस् नेपाली जनहरु ।।।।
यी ठुला दलमा प्रधानमन्त्री बन्ने नेतानै छैनन कि ? राष्ट्रपति हुन विद्या भन्दा अरु देशभक्त सुपुत्र छैनन् ? नालायकहरु हाे ।।।भ्रष्ट प्रवृत्ति र व्यवस्थाका विरुद्ध एक वनाैं ।।