२०७९ असार १५
  • काठमाडौँ

यार्सागुम्बाले फो’क्सोको पनि सुरक्षा गर्ने,नेपालबाट विश्वबजारमा अत्यधिक माग बढ्यो।

काठमाडौं :यार्सागुम्बा शक्तिर्व”द्धक औषधीको रुपमा प्रयोग हुन्छ । औ’षधीजन्य च्याऊ प्रजातिको यार्सागुम्बाले म”स्तिष्क, फो”क्सोको सुरक्षा गर्नुका साथै क्या”न्सरविरु:द्ध पनि प्र”भावकारी हुनेगरेको वैज्ञानिकहरुले प:त्ता लगाइसकेका छन् ।

भाइरसविरु:द्ध पनि यार्सागुम्बा प्रतिरोधात्मक रहन्छ । त्यसैले यसको विश्व बजारमा माग बढिरहेको छ । प्रतिकेजी लाखौं मू:ल्य पर्ने यार्सागुम्बाको उ’त्पादन के,न्द्र बिन्दु भनेकै नेपालहो
त्यसैले प्रयोगशालामा गर्ने प्रयास अहिले विश्वभर भइरहेका छन्

औ”षधीका लागि प्रयोग हुने यार्सागुम्बा चीन, जापान, इटाली र थाइल्यान्डमा अत्याधिक प्रयोग हुन्छ । भारतमा पनि यसको प्र”योगशालामा उत्पा”दन हुनथालेको छ ।

गुजरातमा कार्यरत एकजना वैज्ञानिकले यो प्रकारको च्याऊ उ’त्पादन गरेका हुन् । उनले ३५ वटा जारमा प्रयोगशालामा ९० दिन लगाएर ३५० ग्राम कोर्डिसेप्स मिलिटरिसको उत्पादन गरेका हुन् । सी मिलिटरिस वैज्ञानिक नाम दिइएको यार्सागुम्बालाई हिमालको सुन पनि भनिन्छ ।

के के मा लाभदायक
यार्सागुम्बा भा-इरस, मधुमेह, क्या’न्सर, ट्युमर, ए-च”आइभी प्र’तिरोधात्मक मात्र छैन विभिन्न रोग प्रतिरोधात्मक रहेकोखुलेको छ । मस्ति:ष्क, फो:क्सोको सुरक्षामा उपयोगी हुने तथ्य पत्ता लागेको छ ।

ब्रो”नकाइटिस, किड्नीको स:मस्या, माइरल हेपाटाइटिसको उ’पचारमा पनि यसको प्रयोग हुन्छ । शरीरमा रोग प्रतिरोधा,त्मक क्षमता वृद्धि र उमेर बढेपछि हुनसक्ने समस्यालाई रोक्न पनि उपयोगी हुन्छ । यसले शरीरमा शक्ति बढाउन मद्दत गर्छ ।- एजेन्सी ‌

२०७८ जेष्ठ ७, शुक्रबार १३:१२ 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार