२०७९ श्रावण ३१
  • काठमाडौँ

अन्तर्वार्ताकै क्रममा किन भ’क्का’निएर रो’ए ज्ञानेन्द्र शाही(भिडियो सहित)

चर्चित अभियन्ता ज्ञानेन्द्र शाही हिजो  TV  Today  HD मा अन्तर्वार्ता दिँदै गर्दा सारै भ’क्का’नि’एर रु’ए।यति खरो स्वभावका  उनी यसरी सार्वजनिक  रुपमा  रुएको  दृ’श्यले हामी सबैको आँ’खा भरिएर आयो।उनको त्यो दृश्यले भावु क बनायो।

म’हा’मा’रीले  आफ्नो  आँ’खै  अगाडि  देखेको देखेको  मान्छे  बेलुका  बित्यो  भनेको, अघिल्लो  दिनसम्म मलाई बचाइदिनुहोस् भन्दै गु’हा’र  मागेको  मानिस  भोलि पल्ट  म’र्‍यो  रे  भनेको  सुन्दा  देखेको आफूलाई धिक्कार्दै रु’न मन लागेर आयो भन्दै उनी कार्यक्रम भ’क्का’नि’एका हुन्।

अघिल्लो दिन एकजना भाइले ज्ञानेन्द्र शाहीको पछि लागेर मेरो दिदी बचाइदिनुहोस् भन्दा आफूले  निरीह  भएर  बस्नु परेको, केही  गर्न नसकेको त्यसपछि उद्योगमन्त्री लेखराज भट्टलाई २५ चोटि जति कल  गर्दा  समेत  उठेन  त्यसपछि त्यो  दिन  बित्यो ।

भोलिपल्ट  बिहान  बुझ्दा त त्यी भाइको दिदी बि’ति’सक्नुभएछ। त्यति मात्रै नभएर उहाँले यतिबेला आफ्नै जेठो ठूलोबुबाको छोरा दाजु पनि भेट्न पाउनु  भए न। आफ्नै एकजना घनिष्ठ साथी पनि गु’मा’उ’नु पर्‍यो।

उनी रातदिन बिरामीको सेवाको लागि खटिरहेका  छन्  तर उनी  भन्छन्  म  एकजना सामान्य नागरिकले के नै पो गर्न सक्दो रहेछु र।  यस्तो  वि’षम  प’रिस्थितिको  सामना  गरि रहँदा,

पनि सरकारको चासो नभएको प्रती आ’क्रोश व्यक्त गरेका छ्न् । म’हामा’रीमा  आफ्ना  जनता  बचाउननसक्ने कस्तो सरकार भन्दै उनले सरकार प्रती धिक्कारेका छन्। हेर्नुहोस् भिडियो स्रोत मेरोदेश

 

 

२०७८ जेष्ठ ३, सोमबार २३:१० 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।