२०७९ मंसिर १५
  • काठमाडौँ

काठमाडौँमा घट्यो डरलाग्दो घटना, प्रेमिकाको कोठामा झु’ण्डिएको अवस्थामा फेला परे प्रेमी

काठमाडौ । निषेधाज्ञाको क्रममा एक युवक प्रेमिकाको कोठामा मृ त फेला परेपछि युवकको परिवारले घटना रहस्यमय भन्दै छानविनको माग गरेका छन् । मेरो भाई विरामी भएको छ छोरालाई पठाइदिनु भनेर बोलाएपछि छोरा गएको आमाको भनाई छ ।

‘दुई दिन साँझ घरवाट निस्किएको छोरा भोलीपल्ट मृत्यु भएको खबर सुन्दा आमालाई कस्तो भयो होला ? आमाले नजाउ छोरा भन्दा भन्दै तपाईको छोराको जिम्मा म लिन्छु भन्दै बोलाएको पनि आमाको भनाई छ ।

आफ्नो छोरालाई युवतीले बारम्बार फोन गर्ने गरेको पनि आमाको भनाई छ । आमाले छोराको फोन उठाउँदा आमालाई समेत ध म्की दिएको बताएकी छन् । युवतीका कारणले नै छोराको मृत्यु भएको भन्दै आमाले घटना निश्पक्ष छानविनको माग गरेकी छन् ।

अफिसवाट छोरा आएर राती खाना बस्दा समेत युवतीले फोन गरेर तुरुन्तै तपाईको छोरालाई पठाइदिनु भनेर भन्ने गरेको आमाको भनाई छ । छोराले नै म कोठामा आएको छैन,

भनिदिनु आमा भनेर फोनमा कुरा गर्न दिएपछि आफुले त्यसै भन्दा तेरो छोरा कोठामा आएको छ मलाई किन झु टो बोलेको भन्दै युवतीले आफुलाई थ र्का एको बताइन् । ताजाखबर मा छ

२०७८ जेष्ठ २, आईतवार १६:०५ 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।