२०७९ असार १४
  • काठमाडौँ

पल शाह रातको ११ बजे सिलिन्डर ट्रकमा बोकेर हिँडे, पलको कामको चौतर्फी चर्चा

काठमाडौ -महान् अभिनेता पल शाह काठमाण्डौँबाट रातको ११ बजे ,१०० वटा सिलिन्डर ट्रकमा बोकेर पल शाह बारा जिल्लाको औधोगीक सिमरामा अक्सिजन भर्नका लागि गएका छन् । पलले अक्सिजन भरेर गाउँ गाउँ र अस्पतालमा पुग्दा बिरामीहरुका आँखाभरी आँशु देखियो

, आँफु निरन्तर काममा खटेर परेको बेला महामारीमा जस्तो सुके अप्ठ्यारोमा पनि लागि पर्न पछि नपर्ने पल साँच्चिकै महान् छन् । पल जस्ता छोरा देशले पाउनु नै ठूलो कुरा हो । सच्चा मनका धनी पललाई हृदयदेखि सलालम गरौँ । जसले अहिले निशुल्क अक्सिजन बाबँड्ने काम गरेका छन् । स्रोत जनताको आवाज

यो पनि
आइसियु नपाएर बुहारीको दुखद नि’धन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सरकारसँग आ’क्रोशित बनेका छन् । उनले सामाजिक संजालमा स्टा’टस लेख्दै आ’क्रोश पोखेका हुन् ।

कोरोना विरु’द्धको लडाइँमा सरकारले गैर’जिम्‍मेवार र नालायकीपन देखाएको महा’मारीको बेलामा गर्न सक्‍ने काम पनि नगरेको भन्‍दै अब सबैजनाले आ(आफ्नो तर्फबाट कोभिडवि’रुद्धको लडाइँमा पहल गर्नु पर्ने बताएका हुन ।

उनले भनेका छन्, ‘ आइसियू र भेम्टि’लेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै म रि’रहेका छन् ।उपचारमा ख’टिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटु’लु हेर्नु परेको छ ।

’तेस्तै , थाहा नगरपालिका अन्त’र्गत प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र स्वास्थ्य चौकी बज्रवाराहीमा कोरोना परीक्षण गर्ने व्यव’स्था मिलाइएको छ । पोजेटिभ देखिए स्वास्थ्य संस्थाले बिरामीलाई औषधि लेखेर केही नि’र्देशन सहित घर पठाउँछ ।

स्वास्थ्य केन्द्र बाहिर तयारी अवस्था’मा रहेको एम्बुलेन्सले बिरामीलाई घरमा लगेर छोडिदिन्छ । बुधबार थाहा–३ का राजेन्द्र विष्ट केही दिनदेखि ज्वरो न’घटेका कारण स्वास्थ्य केन्द्र जानुभयो ।

स्वास्थ्य केन्द्रमा उहाँ सहित अन्य १० बिरामी पनि पुगेका थिए । सबैको एन्टिजेन प:रीक्षण गर्दा एक जनाबाहेक सबैमा पोजि:टिभ देखियो । अहिले बिष्ट घर आइसोलेशनमा हुनुहुन्छ ।

नगरपालिकामा यही वैशाख १० गतेदेखि हा’लसम्म १६३ जनामा कोरोना सङ्क्र’मण देखिएकोमा सबैलाई घरमै बस्न भनिएको छ । डाक्टरले उनीहरु सबैलाई ‘प्रेस्कृप्सन’मा ‘होम आइसोलेट’ लेखिदिएको सङ्क्र’मितले बताएका छन् ।

ती सङ्क्रमित मध्ये दुई जनाको मृत्यु भएको, आठ जना निको भएको, छ जनालाई थप उप’चारको लागि हेटौँडा पठा’एको र बाँकी सबै घर आइसोलेशनमा रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानका:री दिनुभयो ।

२०७८ बैशाख ३१, शुक्रबार १३:१४ 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार