२०७९ असार १५
  • काठमाडौँ

लोकप्रिय नायिका श्वेताका श्रीमानको अक्सिजन नपाएर निधन

काठमाडौं। अभिनेत्री श्वेता भट्टराईका श्रीमान मिलन सापकोटाको निधन भएको छ । उनको उपचारको क्रममा मंगलवार चावहिलस्थित एक हस्पि टलको हाई डिपेन्डेन्सी यूनिटमा नि धन भएको जानकारी प्राप्त छ। सापकोटालाई को’रोना संक्रमण पुष्टि भएको थियो।

अक्सिजनको लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलवार दिउँसो ३ बजे निधन भएको हो । सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छन्।

‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ फिल्ममा मुख्य भूमिकामा अभिनय गरेकी श्वेता बैबाहिक जीवनमा बाँधिएपछि भने सक्रिय अभिनय जीवनबाट टाढा भएकी थिइन् । फिल्मकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट मिलनप्रति श्रद्धाञ्ज ली अर्पण गरेका छन्।

यो पनि
कोरोना संक्रमित हुँदा पनि आराम नगरी पिपिई सेट नै लगाएर प्रस्तुती दिइन् कमेडी च्याम्पियनकी श्रेया सुवेदीले, भनिन् ‘कोरोनाका कारण बेहुलीको ड्रेसमा आउन पाइन

कमेडि च्याम्पियनको दोस्रो संस्करणको भाग १६ पनि प्रसारणमा आएको छ । जसमा उत्कृष्ट ९ प्रतिस्पर्धीले आठौँ स्थानका लागि आफ्नो प्रस्तुती दिए।

जसमध्ये सबैभन्दा अन्तिम प्रतिस्पर्धीका रुपमा झापाकी श्रेया सुवेदीले कोरोना संक्रमणका बाबजुत पनि आफ्नो प्रस्तुती दिइन्।

उनले पिपिई सेट लगाएरै होस्टलबाट आफ्नो प्रस्तुती दिएकी हुन् । श्रेयाले आधुनिक बेहुलीका रुपमा आफ्नो प्रस्तुती दिएपछि जजहरुले खुलेर तारिफ गरेका छन्।

२०७८ बैशाख ३१, शुक्रबार ०३:४७ 0 Minutes 945 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार