२०७९ असार १५
  • काठमाडौँ

मस्ति गर्न भन्दै थाइल्याण्डवाट बोलाएका थिए सांसदका छोराले युवती, दुई दिनपछि यसरी भयो युवतीको मृ,त्यु

एजेन्सी । भारतमा थाइल्याण्डवाट आएकी एक युवतीको मृत्यु पछि खुलेको रहस्यले सबैलाई छक्क पारेको छ । उनी थाइल्याण्डवाट भारतलको लखनउ पुगेको दुई दिनमै मृत्यु भएको थियो । उनको शव भारतीय प्रहरीले स्वास्थ्य मापदण्ड पालना गर्दै ब्यवस्थापन गरिसकेको छ ।

जानकारी अनुसार करिब १० दिन पहिला एक ठूला ब्यापारीका छोराले ति युवतीलाई बोलाएका थिए । गाइडको सहयोगवाट उनी लखनउ पुगेकी थिइन् । लखनउ पुगेको दुई दिन पछि नै उनको स्वास्थ्यमा समस्या देखियो ।

मनोहर लोहिया अस्पतालमा उनको उपचारका लागि भर्ना भयो । मे ३ तारिखको दिन ति युवतीको मृत्यु भयो । युवतीको निधन पछि भारतीय प्रहरीले थाइल्याण्ड प्रहरी मार्फत उनको परिचय खोज्ने कोशिष गरेको थियो । थाइल्याण्डमा युवतीको परिवारका सदस्यलाई उनको निधनको खबर सुनाइयो । परिवारका सदस्यले उनको भारतमै अन्तिम संस्कार गर्ने अनुमति दिएपछि प्रहरीले शव ब्यवस्थापन गरेको थियो ।

त्यस पछि उनको अस्थि लाइल्याण्ड पठाउन लागियो । त्यसपछि उनलाई लखउन ल्याएको गाइडको पनि कुरा उठ्यो । उनको बारेमा प्रहरीले जानकारी पाएपछि छक्क परेको छ । उनी कर्ल गर्ल थिइन् । ब्यापारीको छोराले उनीसंग समय विताउन गाइड मार्फत थाइल्याण्डवाट भारतको लखनउ बोलाएका थिए ।

रायपुरका बिल्डर राकेश शर्माले युवतीको हेरचाह गर्न भन्दै अस्पतालमा मान्छे खटाएका थिए । यसैबीच समाजवादी पार्टीका नेता आईपी सिंहले युवती को बारेमा बीजेपी सांसद माथि आरोप लगाएका छन् । बिजेपीका सांसदका छोराले ति युवतीलाई भारत बोलाएको ारोप सिंहले लगाएका छन् । यद्धपी ति सांसदले आरोप अस्विकार गरेका छन् ।एसेन्जी

२०७८ बैशाख ३१, शुक्रबार ०३:१० 0 Minutes 510 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार