२०७९ असार १४
  • काठमाडौँ

पल शाहले अ,क्सिजनका सिलिण्डर संकलन गरि अ,क्सिजन बिना छटपटाइरहेका लाई वितरण गर्ने

काठमाडौं : अ,क्सिजन नपाएर स,मस्यामा परेका अ,स्पतालहरुलाई २-३ दिनभित्रै सहयोग गरिने शाहले बताए।

अ,क्सिजन नपाएर स,मस्यामा परेका अ,स्पतालहरुलाई २-३ दिनभित्रै हामि सहयोग गर्ने योजना गरेका छौ उनले हामिलाई
बताए।

अ,क्सिजन नपाएर अ,स्पतालमा स,म्स्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अ,क्सिजन सिलिण्डर जम्मा गर्दैछौं। अहिले अ,क्सिजनत पाइएको छ तर सिलिण्डर पाइएको छैन,’

उनले भने, ‘हामीले थ,न्किएका सिलिण्डर जम्मा गर्ने अनि किन्ने पनि योजना बनाएका छौं। केही साथीहरू र विभिन्न संघ-संस्थासँग मिलेर पैसा जम्मा गर्छौं अनि किन्ने हो।’

केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताउ। अस्पतालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ।-एजेन्सी

२०७८ बैशाख २१, मंगलवार १२:०८ 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार