२०७९ श्रावण ३१
  • काठमाडौँ

पढाई सकेर एक बर्ष पछि बुबा आमा भेट्न जादा जानुका, दु’र्घ’ट्ना परी मृ,त्यु

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा भएको मोटरसाइकल दु’र्घ’टनामा परी घा’इ’ते भएकी धनकुटा नगरपालिका–३ कागतेकी जानुका कार्कीको आइतवार राती मृ’त्यु भएको छ ।

अस्पतालले उपचार सम्भव नहुँने भनेर घर फर्काइएकी ३० बर्षीया कार्कीको राती करिब ८ः३० बजे घरमै मृ’त्यु भएको हो । ‘अस्पतालले उपचार सम्भव छैन भनेर फ’र्काइदिएपछि राती करिब ८ बजे घर ल्या’इएको रहेछ ।’

धनकुटा–३ का वडाध्यक्ष विकास घिमिरेले भने,‘घर ल्याइपुर्याएको करिब आधा घण्टापछि मृ’त्यु भयो ।’ जानुका र उनका भाई गजेन्द्र धरानबाट धनकुटा आउँदै गर्दा शुक्रबार राती करिब १० बजे सिमसुवामा प्रदेश १–०६–००१ प ००५८ नम्बरको मोटरसाइकल दु’र्घ’टना भएको थियो ।

दु’र्घ’टनामा परी जानुका गं’भीर घा’इते भएकी थिइन् भने मोटरसाइकल चालक भाई २५ बर्षीय गजेन्द्र सामान्य घा’इ’ते भएका थिए । उनीहरुलाई उपचारका लागि राती नै विराटनगरस्थित वि’राट न’र्सिङ्ग होम पुर्याइएको थियो ।

गं’भीर घा’इते जानुकालाई आइ’सीयूमा राखेर उपचार भइरहेको थियो भने भाइ गजेन्द्रलाई भने शनिवार वेलुका अस्पतालले डि’स्चार्ज दियो । नेपालीखबर

२०७८ बैशाख १५, बुधबार १९:४१ 0 Minutes 371 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।