२०७९ भाद्र १
  • काठमाडौँ

करेन्ट लागेर बालकको मृ,त्यु

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका १ मा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृ,त्यु भएको छ। मृत्यु हुनेमा सप्तरी सुरुङ्गा नगरपालिका १ स्तिथ तेतरिया निवासी १६ बर्षिय रामु सदाई रहेको छ ।

सदाईले मोबाईल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागि घाईते भई उपचारको लागी अस्पताल लादै गर्दा बाटोमा मृ,त्यु भएको र मृ,तक’को शव पोस्टमार्टम को लागि अस्पताल लगिएको प्रहरीले बताए।

साथै मोबाईल चार्जमा लगाएर फोनमा कुरा नगर्न हुन सर्वसाधारण मानिसहरुलाईजिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले अनुरोध समेत गरे ।

यो पनि पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिका स्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठकमा बैठक बसेको छ ।

नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण न्युनीकरण प्रयासको क्रममा नगरपालिकाको तर्फबाट सामान्य संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ बेडको एचडीयु संचालनको लागि तयारी अवस्थामा रहेको जानकारी गराए ।

२०७८ बैशाख १५, बुधबार १६:२७ 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।