२०७९ भाद्र १
  • काठमाडौँ

को’रोना संक्रमणबाट वडाध्यक्षकी श्रीमतिको मृ’त्यु

पश्चिम दाङमा को’रोना सं’क्रमणबाट एक महिलाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बबई गाउँपालिका वडाध्यक्षकी श्रीमति भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो । स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार उपचारका लागि नेपालगञ्ज लगिएको थियो । महिलाको आज मृ’त्यु भएको हो । मृ’तक महिलालाई आजै को’रोना सं’क्रमण पुष्टि भएको थियाे ।

दाङमा को’रोना सं’क्रमणबाट थप एक पुरुषको मृ’त्यु भएको छ । को’रोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ५७ बर्षीय पुरुषको मृ’त्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका ब्यबस्थापक दोर्ण ओलीले ति पुरुषको आईतबार विहान सवा ११ बजेतिर मृ’त्यु भएको बताए । । उनी अस्पतालमा वैशाख २ गतेदेखि सघन उपचार कक्ष(आइसियु)मा उपचाररत थिए । उनमा निमोनिया समेत थियो ।

यो संगै अस्पतालमा उपचारको क्रममा मृ’त्यु हुनेको सं’ख्या ११ पुगेको छ । दाङमा मात्रै को’रोनाबाट मृ’त्यु हुनेको सं’ख्या ६० पुगेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

यो पनि पढ्नुहोस्
रुपन्देहीको तिलोत्तमा नगरपालिका 01 नयाँमिल स्थित प्यारामाउण्ट बो’र्डिङ स्कुलकाे होस्टेल मा बसेर कक्षा 10 मा अध्ययनरत विद्यार्थी प्रतिभा सापकोटाको आज अकस्मात मृ’त्यु भएको छ। उच्च ज्वरो आउने, टाउको दु’ख्ने र श्वा’सप्रश्वासमा समस्या देखिएकी प्र’तिभालाई विद्यालयमा बि’रामी भएर अस्पताल लगेपछि मात्र थाहा भएकाे र अस्पताल पुग्दा मृ’त्युु भइसकेको आफन्तले बताएका छन् ।

सरकारले जो’खीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउदै परिक्षा सं’चालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्राबासमा बस्ने बालिकाको शनिवार अचानक मृ’त्यु भएको छ। तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार उपचारकालागि अस्पताल लैजादै गर्दा मृ’त्यु भएको विद्यालयले जनाएको छ।

विद्यालयका सहप्राचार्य लिलाधर किराँतले बालिका बि’रामी भएपछि शनिवार बिहानै अभिभावक बोलाएर जिम्मा लगाएको र अस्पताल लैजाँदै गर्दा उनको मृ’त्यु भएको खबर पाएको बताए। बालिकाका आफन्त भास्कर भण्डारीले बालिकालाइ सिकिस्त अवस्थामा विद्यालयबाट निकालेर नजिकैको क्रि’मसन अ’स्पताल लैजादै गर्दा मृ’त्यु भएको बताए। ‘हामीले खबर पाउदा बालिकाको अवस्था निकै ग’म्भिर थियो। उनको शरीर निकै तातेको थियो ।

तत्कालै नजिकैको अस्पताल पुर्‍याउँदा डा’क्टरले उनको मृ’त्यु भइसकेको बताए’ भण्डारीले भने। अस्पताल ल्याउनु अघिनै बालिकाको मृ’त्यु भइसहेको क्रिमसन अस्पतालका चिकित्सकले बताएका छन। ती बालिकालाइ उच्च ज्व’रो आएको बताइएको छ । तर मृ’त्युको कारण भने पत्ता लगिसकेको छैन।

को’रोना परिक्षणकालागि स्वाब निकालिएको अस्पतालले जनाएको छ।ती बालिका स्कुलको छात्राबासमा बसेर परीक्षा दिइरहेकी थिइन्। बालिकासंगै छात्राबासमा बस्ने अन्य बालबालिकाका अनुसार उनलाइ दुइ दिन देखि ज्वरो आएको थियो। तर स्कुलले उपचारकालागि अस्पताल लगेन। गएरातीदेखि ती बालिकाले आफुलाइ निकै अ’शहज महसुस भएको साथीहरुलाइ बताएकी थिइन्।

बिहान पख अन्य बालबालिकाहरुले होस्टेलका कर्मचारी र शिक्षकसंग उपचारकालागि लैजान कर गरेपछि बल्ल स्कुलले अभिभावक बोलाएर ती बालिकालाइ जिम्मा लगाएको थियो। बालिकाका आफन्त भण्डारीले पनि प’रीक्षा सं’चालन गर्ने निहुँमा बिद्यालयले बिरामी बालिकाको उपचार नगरी राखेको र परिवारलाइ समेत समयमै खबर नगरेको बताए ।सिधापाटी बाट

२०७८ बैशाख १४, मंगलवार ०२:०५ 0 Minutes 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।