
कलिलै उमेरमा बुवाको नि’ध’न भएप्छि १२ वर्षीया बालिकाले बुवाको क्रि,या गरेकी छन् ।
सल्यानको शिद्धकुमाख गाउँपालिका–३ कल्याचौर निवासी हाल तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्दै आएका ४० वर्षीय भोलाराम बोहराको दुर्घटनामा परि मृ,त्यु भएपछि १२ वर्षीया छोरी रितु बोहराले बुवाको क्रि,या गर्न लागेकी हुन् ।
ड्राइभर पेशा गर्दै आएका बोहराको परिवार विगत १४ वर्षदेखी दांगमा बस्दै आएका थिए ।लामो समयदेखी भाडामा बस्दै आएका बोहरा परिवारको घर नभएपछि स्थानीय कालिका मन्दिरमा नाबालग छोरीले क्रि,या गर्ने पर्ने बाध्यता रहेको छ ।
बैशाख ७ गते तानसेनको पाल्पामा टिपर दुर्घटनामा परि ज्यान गएको थियो । मृ,त,क,को शव ल्याउन समेत स्थानीयले आर्थिक सहयोग गरेका थिए ।
बुवाको मृ,त्यु पछि छोरी र आमालाइ जिवनयापन गर्न समेत कठिन पर्ने स्थानीयको भनाइ छ ।कभरखबर डेक्स बाट