२०७९ असार १८
  • काठमाडौँ

अस्पताल गएकी २५ वर्षीया महिलालाई डाक्टरले हेर्नुपर्ने एकतिर अर्को तिर खो’लेर हेर्न खोजेपछि….

शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौ’ ‘न दु’व्र्य’व’हा’र गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यस्तो गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

उहाँका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यो कार्य गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको हो । अस्पतालले समेत तत्कालै डा जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अ ङ्ग छु नुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अ श्लि ल क्रि’या’क’ला’प गर्न लागेपछि प्रतिकार गरेको बताउनुभयो ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औ षधि लेखेर डा जैसवालले पीडितका पतिलाई औ षधि पसल पठाएर केबिनभित्र अ’ ‘श्लि ‘ल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताउनुभयो । डा जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्त’नपा’न गराउने तरिका सिकाउन खोजेको बताउनुभयो ।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा कर णी प्र’या’सको उजुरी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आ’रोपि’तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।ताजाखबर बाट

२०७८ बैशाख १२, आईतवार १६:५४ 0 Minutes 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।