२०७९ असार १८
  • काठमाडौँ

भरतपुर- महानगरपालिका चितवनमा बन्दै गरेको अ’न्तर्राष्ट्रिय रंग’शाला लाई मलेसिया टप,ग्लोप कम्पनी कार्यरत :युबाहरुबाट(१ लाख ५८ ह्जार २१३ ) सहयोग !

टंक रावत
क्वालालम्पुर मलेसिया:
हाल बन्दै गरेको भरतपुर महानगरपालिका चितवन क्रीकेट रंगशाला लाई मलेसिया टपग्लोप कम्पनीमा कार्यरत युबाहरुले सहयोग रकम 5508 रिङेट नेपाली ( १ लाख ५८ ह्जार २१३ रुपैयाँ ) सहयोग गर्नु भयको छ ! टंक रावतको फेसबुक वालबाट साभार

भरतपुर महानगरपालिका चितवनमा बन्दै गरेको धुर्मुस सुन्तली फाउ,न्डेसनको नेतृत्वमा जन,स्तर बाट बन्दै गरेको अन्तर्राष्ट्रिय किर्केट रंगशाला यो रंगशाला हाम्रो रंगशाला हो, यो बन्नुपर्छ ! बनाउनु पर्छ भन्ने उदेश्यले,

`मलेसियाको सेलेङ्गर जिल्ला मेरु स्थीत टप ग्लोभ कम्पनीमा कार्यरत सहयोगी र मनका धनी दाजुभाइ बाट आज थोरै भयपनी यो माहान कार्यमा इ,ट्टा थ,प्ने काम गर्नु भयकोमा फेरि पनि सम्पुर्ण सहयो’गी मनहरु लाई विशेष धन्यवाद प्र,कट गर्न चाहान्छु,।

हामीहरु बाट सं’कलन गरियको रकम मलेसियन रिङ्गेट RM. 5508.50 ( १ लाख उन्ठाउन हजार दुईसय तेह्र) आज IME मार्फत रेमिटान्स गरेका छौ ,।

यो सानो अभियान चलाउदै गर्दा मलाई संयोजनमा साथ दिने साथीभाइहरु राजु गजमेर (दोलखा )बाबुराम बि. क ( बर्दिया )मेघ बुढाथोकी ( प्युठान )कमल भट्टराई ( ईलाम)बसन्तके. सी ( प्युठान )सबिन राई ( पाँचथर)बिशाल खडका (कैलाली )
यस रंगशाला बनाउ अभियानमा सहयोगी सम्पुर्ण 76 जना साथीभाइलाई बिशेश धन्यवाद प्रकट गर्दछु,।

हामी सबैको चाहाना रंगशाला बन्नु पर्छ भन्ने नै हो साथै यो सानो सहयोग गर्दै गर्दा हाम्रो देशको उज्यालो मान कुशल रास्ट्रसेबक आदरणीय कुलमान घिसिङ सरलाई पनि सपोट गरौं भन्ने साथीभाइहरु सबैको सल्लाह अनुसार कुर्सी ( Chair) कुलमान घिसिङ सरको नाम राख्ने निर्णय गरियो।

यो हामी सबैको निर्णयलाई सम्मान गर्न चाहान्छु । सहयोगी हातहरु 76 जना हुनुहुन्छ सहयोग लिस्ट तयार पर्दै गर्दा 2 जना साथीहरु हामी पनि सहयोग गर्छौ भनेर सहभागी बन्नु भयो र उहाँहरुको नाम लिस्टमा नभय पनि म यहाँ उल्लेख गर्ने छु ,।

सहयोगी मनहरुको नामावली फोटोमा हेर्नुहोला।
छुटेका साथीहरूको नाम,

२०७८ बैशाख ११, शनिबार १२:४२ 1 Minute 379 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।