२०७९ मंसिर १५
  • काठमाडौँ

सचिन मेरो भाई हो भन्दै धुरुधुरु रुदै मिडियामा आउने यी युवती को हुन् (भिडियो)

काठमाडौ । पछिल्लो समयका एकदमै भाईरल र चर्चित बाल गायकको रुपमा परिचिन नाम हो सचिन परियार जो गुल्मीका हुन ।

 

उनी यति धेरै भाईरल भएकी जहा गएनी उनका शुभचिन्तकहरुले उनको पछि लागेर फोटो खिच्न पनि पछि परेनन ।

 

उनै भाइरल सचिनलाई कतिले आफ्नो भाई समेत बनाईसकेका छन । तर उनलाई भेटेर हैन आफ्नो आत्माले । झापामा परियार थरकी एक युवती पनि सचिन मेरो आफ्नै भाइ हो भन्दै मिडियामा आएकी छन ।

 

उनीसंग कुराकानी गर्दा गर्दै उनि सचिनको अवस्था देखेर धुरुधुरु रोएकी छन ।

२०७८ बैशाख ९, बिहीबार १५:५८ 1 Minute 279 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।