२०७९ श्रावण २६
  • काठमाडौँ

रवि लामिछाने र रमेश खरेलबीच विशेष भेट’वार्ता: के-के भयो कुराकानी ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभा’पति रवि लामिछाने र नेपाल सु’शासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेट’घाटमा सम’सामयिक राज’नीतिका विषय’बारे छलफल भएको रमेश खरेलले रातो’पाटीलाई जानकारी दिए ।

लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे’पनि खरेलसँग भेट’वार्ता गरेका हुन् । उनले भने, ‘भेटघाट भइहाल्छ । सामान्य भेट’घाट हो । कफी भेट भनेर बुझौन ।’

अब माओवादी केन्द्रका अध्यक्ष पुष्प’कमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा’सँग कफी भेट’घाटको तयारीमा रहेको उनले बताए । लामि’छानेसँगको भेट पनि कफी भेट-घाट नै भएको खरेलले बताए ।

भेटघाटका क्रममा आगामी राजनी’तिक यात्रामा सह’कार्य गर्ने विषयमा सका’रात्मक कुराकानी भएको उनले बताए । खरेल आगामी सं’सदीय चुनावमा काठमाडौं–१ बाट उम्मेदवा’री दिने तयारीमा छन् भने लामि’छानेले उपयुक्त समय’मा निर्वाचित क्षेत्र तय गर्ने बताउँदै आएका छन् । – रातोपाटी

२०७९ असार ११, शनिबार ११:३१ 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।