२०७९ असार १८
  • काठमाडौँ

आँप खानेबित्तिकै यी खान कुरा भुलेरपनि नखानुहोस्, नत्र हुन सक्छ यस्तो ख`तरा

डा. हेमराज कोइराला : यतिवेला आँपको सिजन छ । जता’ततै सहजै पाईने आँपलाई फल’फूलको राजा पनि भनिन्छ।स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँप’लाई धेरैले मन परा’उने गरेका छन्। आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षि’त अचार, जुस, सेक, सलाद, जाँम आदीको रूपमा पनि खाने गरिए’को छ।

आँपका पारखी’हरूले आँप’लाई अनेकौ खाने’कुराहरूका साथमा खाने गरेका छन्। यसरी विभिन्न बस्तुहरू’संग आँप खाने वित्तिकै अन्य चीज’हरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गदैन भन्ने कुराको ज्ञान हुन् जरूरी छ। नत्र यो सं’योगले स्वास्थ्य चौपट्ट बनाउन पनि सक्दछ।

करेलाः आँप र करेला’लाई एकसाथ खानु वा आँप खाए’पछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँपखानु स्वास्थ्यको लागि हानि’कारक हुन सक्दछ। आँप खाएपछि वा अघि तीते’करेलाको सेवन गर्दा वाक’वाकी लाग्ने, वान्ता हुने, श्वास फूल्ने र पखाला चल्ने जस्ता लक्षणहरू देखापर्दछन।

तातो दुधः तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउनु हुदैन । प्राकृतिक चिकित्सा’मा आँप’लाई चिसो दुधसंग पनि नखानु भनि’एको छ। आँप’लाई दुधसंग खाने गर्दा पाँचन क्रियामा समस्या आउने गर्दछ।

खुसार्नीः आँप खाए लगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खाने’कुरा खानु हुँदैन । आँप र खुर्सा’नीको सेवनले एक’साथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्या’उदछ भने वाक’वाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्दछ।

दहीः हुनत धेरैले आँप’लाई दहीसं’ग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खादाँ स्वास्थ्यलाई हानी पुग्दछ। किनकी दही र आँपको प्रकृति मिल्दैन । दही चिसो प्रकृ’तिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो । दही र आँपको एक’साथ सेवनले पाँचन समस्या र दीर्घकालमा गएर छाँलाको सम’स्या निम्त्याउदछ।

पानीः आँप खाने बि’त्तिकै पानी पिउदा आँपको पाच’नको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निष्तेज बनाई दिनेहुँदा आपको पाँचन ठीकसंग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अने’कौ दोष संञ्चय हुनेहुँदा आँप खा’ने वित्तिकै पानी पिउनु र पानी पिए लगत्तै आँप खानु हुदैन।

कोल्डड्रिङ्कसः आँप र कोल्डड्रि’ङ्कसको प्रयोगला’ई पनि सर्वथा बर्जीत मानिएको छ। आँपसंग कोल्डड्रिङ्कस खाँदा कोल्डड्रिङ्कस’ले आपलाई पूर्णरूपमा विकृ’त बनाई दिन्छ पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ। यसैगरि आँपको पोषक तत्वलाई कोल्डड्रिङ्कसको कार्बनडाई अक्सा’ईडले न’ष्ट गरिदिने हुँदा एक’साथ वा खाने बित्तिकै खानु हुदैन।

तारे भूटेका खानेकुराः आँप र तारे भूटेका खाने’कुराहरू पनि एकसाथ खानु हुदैन। किनकी तारेभूटेको खाने’कुराहरूमा उच्चमात्रा’मा कार्बन हुन्छ जसले आँपको पोषक तत्वहरू’लाई नष्ट गर्नुका साथै आँपसंग मिलेर विषक्तता पैदा गर्दछ। – जनबोली

२०७९ असार ८, बुधबार १२:२७ 0 Minutes 513 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।