
मोबाइलमा डाउनलोड नगरीकनै साथीभाइको मोबाइलबाट पनि एप राख्न सकिन्छ नि भनेर पत्याउन हामीलाई गाह्रै पर्ला । तर, अब एन्ड्रोइड फोनमा यो सुविधा आएको छ।
एन्ड्रोइडले गुगलले यसअघि नै ल्याएको यो सुविधा अब ल्याएको हो । अनि यो सुविधाको नाम हो– नियरबाइ सेयरिङ ।
गुगल प्ले स्टोरको भर्सन २४.० भन्दा माथिको भएमा यो सुविधा सहजै लिन सकिन्छ । यसमा माइ एप्स एन्ड गेम्समा गएर त्यहाँ सेयर गरिएको ट्याबमा थिचेमात्र पुग्छ ।
काखमा ल्यापटप राखेर काम गर्दा छालामा मात्र होइन, हाम्रो प्रजनन क्षमतामा पनि कमजोरी हुने बताउने गरेका छन् ।
यसरी काम गर्दा महिलाभन्दा बढी असर पुरुषहरुमा गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
यो पनि पढ्नुहोस्
चिकित्सकहरुका अनुसार ल्यापटपमा वाइफाइ जोडिँदा रेडियोग्राफीका कारण यसले हामीलाई असर गर्छ । त्यसैले तत्काल नदेखिए पनि लामो समय काखमा ल्यापटप राख्दा सावधानी अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।
अब प्रश्न आउँछ, आखिर कसरी प्रयोग गर्ने त ल्यापटप ?
सबैभन्दा उत्तम उपाय चाहिँ ल्यापटपलाई काखमा राखेर काम गर्नुभन्दा टेबलमा राखेर गर्नु हो ।
अनि ल्यापटप धेरै तातिएको छ भने पनि त्यसको प्रयोगमा केही समय रोक्नु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् ।