२०७९ श्रावण २६
  • काठमाडौँ

एउटा मोबाइलमा भएको एप कसरी अर्कोमा पठाउने ?

मोबाइलमा डाउनलोड नगरीकनै साथीभाइको मोबाइलबाट पनि एप राख्न सकिन्छ नि भनेर पत्याउन हामीलाई गाह्रै पर्ला । तर, अब एन्ड्रोइड फोनमा यो सुविधा आएको छ।

एन्ड्रोइडले गुगलले यसअघि नै ल्याएको यो सुविधा अब ल्याएको हो । अनि यो सुविधाको नाम हो– नियरबाइ सेयरिङ ।

गुगल प्ले स्टोरको भर्सन २४.० भन्दा माथिको भएमा यो सुविधा सहजै लिन सकिन्छ । यसमा माइ एप्स एन्ड गेम्समा गएर त्यहाँ सेयर गरिएको ट्याबमा थिचेमात्र पुग्छ ।

काखमा ल्यापटप राखेर काम गर्दा छालामा मात्र होइन, हाम्रो प्रजनन क्षमतामा पनि कमजोरी हुने बताउने गरेका छन् ।

यसरी काम गर्दा महिलाभन्दा बढी असर पुरुषहरुमा गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

यो पनि पढ्नुहोस्
चिकित्सकहरुका अनुसार ल्यापटपमा वाइफाइ जोडिँदा रेडियोग्राफीका कारण यसले हामीलाई असर गर्छ । त्यसैले तत्काल नदेखिए पनि लामो समय काखमा ल्यापटप राख्दा सावधानी अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।

अब प्रश्न आउँछ, आखिर कसरी प्रयोग गर्ने त ल्यापटप ?
सबैभन्दा उत्तम उपाय चाहिँ ल्यापटपलाई काखमा राखेर काम गर्नुभन्दा टेबलमा राखेर गर्नु हो ।

अनि ल्यापटप धेरै तातिएको छ भने पनि त्यसको प्रयोगमा केही समय रोक्नु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् ।

२०७७ चैत्र ३०, सोमबार ०१:१२ 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।