२०७९ असार १८
  • काठमाडौँ

बिमान ठोक्किनु अघि पाइलटले यस्तो भनेका थिए, दुर्घटनाको रहस्य बल्ल बाहिरियो – हेर्नुस भिडियो

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई बुझाइएकाे छ। सरकारले दु’र्घटनामा निधन भएका २२ जनाको शव बुझाएकाे हाे।

गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे पहाडमा ठो’क्कि’ए’र दु’र्घटना भएको थियो।

पाइलट लामा जसले २०७४ सालमा हुम्लाको सिमिकोट विमानस्थलमा तारा एयरको (एन–एबीएम कलसाइन ट्वीनअटर विमान दुर्घटना हुँदा १६ जनाको ज्यान बचाएका थिए। धावनमार्गबाट उड्नै लाग्दा टायरमा समस्या आएर विमान दु’र्घटना भएको थियो।

दुर्घटनामा पाइलट वसन्तसहित १६ जना घाइते भएका थिए। उक्त विमानमा चुनाव सुरक्षाका लागि खटिएका १३ जनपद प्रहरी थिए।हेर्नुस –

२०७९ जेष्ठ २३, सोमबार ०६:५० 1 Minute 841 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।