
तारा एयरको विमान दु”र्घटनामा ज्यान गु”माएकाको शव पो”ष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दु”र्घटनामा परेको थियो ।
दु”र्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पो”ष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । श”व बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ ।
सो दुर्घ”टनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृ”त्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृ”त्यु भएको हो । Etajakhabar.com बाट साभार।
हे भगवान तारा एयर बाट बालबाल बाचेका एकमात्र भाग्यमानी यात्रुको मु”टु छिया छिया पार्ने अन्तरबार्ता। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।