२०७९ श्रावण २९
  • काठमाडौँ

दुर्घ`टनामा घा`इते रेनु दाहाल

दुर्घ`टनामा घा`इते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खत´रामुक्त रहेको प्रहरीले जनाएको छ ।

उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चो´ट लागेपछि टाँ´का लगाइएको र अवस्था ख´त´रामुक्त रहेको प्रहरीको भनाइ छ ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दु`र्घ`टना भएको थियो ।

टायर पञ्चर भएर गाडी बिजुलीको पो´लमा ठो´क्कि´न पुगेको प्रहरीले जनाएको छ । दु´र्घट´नाबाट गाडीको एक भागमा नराम्ररी क्ष´ति पुगेको छ ।

गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए । रातोपाटी बाट

२०७९ जेष्ठ १३, शुक्रबार ११:०९ 0 Minutes 692 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।