
एजेन्सी । अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभा`वले चाँडै नै धेरैलाई मृ`त्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् ।
जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् ।
श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि स´ङ्क´टका कारण विदेशी मु`द्रा सञ्चिति सकिएको छ । औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्व`स्त हुने अवस्थामा पुगेको छ ।
राजधानी कोलम्बोको बाहिरी भागमा रहेको ९५० शय्याको एपेक्षा क्यान्सर अस्पतालमा परीक्षण र श`ल्यक्रि`यालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ भने औषधि अभावका कारण बिरामी, तिनका आफन्त र चिकित्सक असहाय महसुस गरिरहेका छन् । क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै ज´टिल भएको डा रोशन अ`मरतु´ङ्गा बताउँछन् ।
“कहिलेकाहीँ हामी शल्यक्रि´याको लागि योजना बनाउँछौँ तर त्यो दिन शल्यक्रिया गर्न असमर्थ हुन्छौँ…किनकि त्यहाँ औषधिको आपूर्ति छैन,” औषधिको चरम अभावले बिरामीको ज्यान जोखिममा परेको पीडादायी परिस्थितिको वर्णन गर्दै उनी भन्छन् ।
भारत, जापानलगायत बहुपक्षीय दाताले औषधि आपूर्तिमा मद्दत गरिरहेका छन् भए पनि अस्पतालमा ती जीवनदायी ओखती आउन चार महिना लाग्नसक्ने उनी बताउँछन् ।
सरकारले पनि स्वदेश र विदेशमा रहेका निजी दातालाई सहयोगको लागि आह्वान गरेको उनले बताए । यदि स्थितिमा शी´घ्र सु`धार भएन भने धेरै बि`रामीले मृ`त्युद`ण्डको सामना गर्नुपर्ने उनले बताए ।
सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा ठूलो आर्थिक स`ङ्क`टको साम`ना गरिरहेको छ । कोविड–१९ का कारण पर्यटन–निर्भ`र अर्थत`न्त्रमा नराम्रो अ´सर मात्र परेन तेलको मूल्यमा वृद्धि, लो`कप्रिय कर क`टौती र रासा´यनिक म´लको आया´तमा गरिएको प्र`तिब`न्धले कृषि क्षेत्रलाई पनि तह´सन´हस पारेको छ ।
स्वास्थ्य सामग्री खरिदमा काम गर्ने एक सरकारी अधिकारीले डाय´लाइसिस´का बि´रामीका लागि सुई, प्र´त्या´´रोपण गरेका बि´रामीका लागि औषधि र क्या´न्सरका केही औ´षधि´लगायत करिब १८० औषधि क्रमशः सकिँदै गएको बताएका छन् । अवस्थाको गम्भीर्य र परिणामबारे सचेत भएकाले चिकित्सकहरू बि´रामी वा उनीहरूका आफन्तभन्दा बढी चिन्तित भएका छन् ।
पेट्रोल र खाना पकाउने ग्यासको लागि सर्वव्यापी लामलाई उल्लेख गर्दै सरकारी चिकित्सक सङ्घका प्रवक्ता डा वासन रत्नसिङ्गमले उपचारको पर्खाइमा रहेकाको स्थिति भ`या´वह भएको बताएका छन् ।
यदि बिरामी औषधिका लागि लाइनमा छन् भने तिनीहरूले आफ्नो ज्या`न गु`मा`उने अवस्था आएको उनले बताए ।
आफ्नी चार वर्षीया छोरी बि`नुली बिम`सराको र`क्तसम्बन्धी ज`टिल रो`गको उपचार गराइरहेकी आमाले आफू र श्रीमान् भ`यभी`त भएको बताइन् । “पहिले हामीसँग कम्तीमा केही आशा थियो किनभने हामीसँग औ´षधि थियो तर अहिले हामी ठूलो ड´रमा बाँचिरहेका छौंँ ।
हामी साँच्चै अस`हाय छौँ, औषधिको अभाव भएको सुन्दा हाम्रो भविष्य साँच्चै अ´न्ध´कार छ । छोराछोरीलाई उपचारका लागि विदेश लैजान हामीसँग पैसा छैन,” बि´मस´राकी आमाले भनिन् ।
भारतले हालै २५ टन औषधिसहितका चिकित्सा सामग्री आपू´र्ति गर्नुका साथै अन्य सहा´यता उपलव्ध गराएको । “भारतले यो ह`दसम्म कुनै पनि अन्य देशलाई सहयोग गरेको छैन, हामी भारतप्रति आभा´री छौँ,”
श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिसले कोलम्बोको ब´न्द´रगा`हमा चिकित्सा सामग्री हजारौँ बोरा बोरा बोकेको जहाजको छेउमा उभिएर भनेका छन् ।
श्रीलङ्काले स्वतन्त्रता प्राप्त गरेपछि सामना गर्नुपरेको यो सबैभन्दा क´ठिन समय भएको छ ।