२०७९ श्रावण २९
  • काठमाडौँ

टिपरले कि चेर अस्तु बनाएका २ छोरीको लुगा हेरेर टोलाइरहन्छिन् आमा विनीता

फागुन १६ बिहानसम्म विनीता घिसिङलाई बिहान २ छोरीलाई विद्यालय पुर्‍याउन हतार हुन्थ्यो सधैँ। अहिलेपनि उनी हतारिन्छिन् छोरीहरूको कपडा राखेर घेवाका लागि तयार बनाइएको स्थानमा खाना, फलफूल र बत्ती बाल्न। घर नजिकैको खानीबाट निस्किएको ट्रकले कलिला २ छोरीलाई कि`चेर मा`रेको खबर सुने`देखि अर्धबेहोस रहेकी उनी २ दिन भो बोल्न थालेको। तै पनि उनी अझै सामान्य अवस्थामा आउन सकेकी छै`नन्।

कोठामा बलि`रहेको दुई वटा दियो थियो। केही फल`फूल र दुई छोरीको अस्तुलाई उनीहरूकै कप`डाले बेरेर राखिएको थियो। २६ वर्षीय विनीता अहिले पनि धक फुकाएर बोल्न सकेकी छैनन्। उकेराकर्मी उनको घर पुग्दा मेरा छोरी अब यिनै हुन् भनेर कोठामा छोरी`हरूको कपडाले बेरेर राखेको अस्तु`तिर देखाइन्। उनका आँ`खा आँ`सुले भरिएपछि धेरै बेर बस्नै सकिनन् कोठामा।

चैत १६ गते गोकर्णेश्वर नगर`पालिका वडा नम्बर १ खड्का गाउँमा मोटरसाइकलमा राखेर विद्यालय लगिरहेको मोटर`साइकललाई बालुवा बो`केर ट्रकले ब्याक आएर किच्दा आठ वर्षकी सृष्टि अनि चार वर्षकी श्रेयाको मृ त्यु भयो। बुबा रोहन घिसिङ गम्भी`र घाइ`ते भए। उनी उपचारककाक्र`ममा अहिले पनि अत्तर`खेलमा रहेको अस्प`तालमै छन्।

३ दिन पछि मात्र दुवैको दाह`संस्का`र गरियो। पोस्ट`मार्ट|म रिपोर्टले घ`टनास्थलमै उनीहरूको मृ त्यु भइसकेको पुष्टि गरेको छ। दु`र्घट`नामा गम्भी|र घा|इते भएका रोहनलाई बल्ल अस्प`ता`लको आइसियुबाट वार्डमा सारिएको छ। यता विनीता बौद्ध संस्कार अनुसार दुई छोरीको आ`त्माको बिदाइ गरिरहेकी छिन्।

चैत १६ गते गोर्केणेश्वर नगरपालिका वडा नम्बर एकको हाइवे कालोपत्रे हुँदै थियो। कालोपत्रे हुने भएपछि बाटो ठप्प पारेर काम भइरहेको थियो। बालुवा प्रशोधन उद्योगको ट्रक प्रशासनको आँखा छलेर बालुवा उठाउन गएको थियो। हतार-हतार आउँदा दु`र्घट`ना भएको प्र`हरी हिरा`सतमा रहेका चालकको दाबी छ। तर प्रत्यक्षदर्शीहरूले चिच्या`एर मोटरसाइकलमा भएका नानीहरूलाई कि`च्यो भन्दा पनि नरोकिई ब्याक आएर मा`रेको बताउँछन्। ४३ वर्षीय टिपर चालक राजेन्द्र नगरकोटी महानगरीय प्र`हरी वृत्त बौद्धको हिरा`स`तका छन्।

३ पटकमा क्षतिपू`र्ति: दु`र्घट`नापछि पी`डित र पी डक पक्षबिच भएको कानु`नी सहमति अनुसार पी`डित परिवारले ४५ लाख रकम पाउने भने पनि अहिलेसम्म १० लाख मात्र पाएका छन्। सहमति पत्रमा १० लाख १७ गते नै दिने र बाँकी रकम मु द्दा जिल्ला सरकारी वकिल कार्या`लयमा पेस हुनु अगावै दिनु`पर्ने उल्लेख छ।

पीडि`त परिवारका अनुसार उनीहरूलाई सो क्षति`पूर्ति ३ किस्ता गरेर दिने बताइएको थियो। पैसा दिन ढिलाइ गर्दा घाइ`तेको उप`चा`रमा कमी आउने हो कि भन्ने उनीहरूको डर छ। रोहनको उ`पचा`रका लागि अहिलेसम्म उनीहरूले अस्पताललाई करिब २ लाख बुझाई सकेका छन्।

‘हाम्रो परिवारमा यस्तो दु`र्घट`ना घटेको छ। यसको क्षति`पू`र्ति त कसैले पुरा गर्न सक्दैनन्। दुइटा नानीहरू हामीसँग छैन। एक जना अ`स्पता`लमा थला परेर बस्या छ। यस्तो बेलामा हामी क्ष`तिपू`र्ति पाइन्छ भनेर कहिलेसम्म बस्ने, कहाँ -कहाँ जाने?’ घा€इते रोहनको बुबा बुदे घिसिङले उकेरासँग भने’बल्ल बिरा`मी अलि-अलि बोल्न थालेको छ। त्यसको उ`पचा`रमा कमी भयो भने कसले जिम्मा लिने ? त्यसलाई पनि केही भइहाल्यो भने हामी के गर्ने ?’

घिसिङका अनुसार पी`डित परिवारलाई भेट्न स्थानीय जनप्रतिनिधिहरू आएका छन्। उनीहरू आएर केही राहत दिन्छन् जान्छन्। तर परिवारका लागि सबैभन्दा ठुलो राहत टिपर चालकले गरेको अ`परा`ध अनुसारको स`जाय हो। त्यही सजा€य हुन्छ कि हुन्न भन्नेमा शङ्का छ उनीहरूमा।

‘टिपर चालकलाई का`रबा`ही हुने हो कि होइन! का`र`बाही भए नातिनीहरूको आत्माले शान्ति पाउँथ्यो’ उनले भने। महानगरीय प्र`हरी वृत्त बौद्धका डिएसपी ढुण्डिराज न्यौपाने टिपर चालकवि`रु`द्ध सवारी ज्या`नको आ`रोपमा अदा`लतबाट म्याद लिएर अनु€सन्धान भइरहेको बताउँछन्।

उनले भने ‘उनको मु`द्दा दर्ता भइसकेको छ। अनु`सन्धान भइरहेको छ। अब न्याय अदा`लतले दिलाउँछ।’ – न्युज24 खबर

२०७९ जेष्ठ ७, शनिबार ०१:१४ 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।