२०७९ असार २०
  • काठमाडौँ

सर्लाहीमा सवारी दुर्घ`टना हुँदा एकको मृ`त्यु, १० जना घा`इते

जनकपुरधाम ।

सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित पूर्व पश्चिम राजमार्गमा बस र माछा बोक्ने पिकअप गाडी एकआपसमा ठ`क्कर खाएर दुर्घ`टना हुँदा १ जनाको मृ`त्यु भएको छ भने १० जना घा`इते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख ५५१५ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२५ च ५७४३ नम्बरको माछा बोक्ने गाडी एकआपसमा ठ`क्कर खाएर दुर्घ`टना भएको प्रहरीले जनाएको छ ।

दु`र्घट`नामा बसका सह चालक सुनसरीको इटहरी उपमहानगरपालिका ४ बस्ने ३७ बर्षीय भीम राजबंशीको मृ`त्यु भएको छ । ग`म्भीर घा`इते भएका उनको मलगंवा अस्पतालमा उपचारका क्रममा मृ`त्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बसका चालक इटहरी ९ का ३८ बर्षीय बिदुर निरौला, पिकअपका सह चालक बाराको कोल्हबी नगरपालिका ५ बस्ने २३ वर्षीय संजीव यादवसहित

बसमा सबार अन्य ८ जना यात्रु घा`इते भएका छन् । घा`इतेहरुको लालबन्दीमा उप´चार भइरहेको प्रहरीले जनाएको छ । अन्लाईन खबर बाट

२०७९ जेष्ठ ५, बिहीबार ०४:०६ 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।