
जनकपुरधाम ।
सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित पूर्व पश्चिम राजमार्गमा बस र माछा बोक्ने पिकअप गाडी एकआपसमा ठ`क्कर खाएर दुर्घ`टना हुँदा १ जनाको मृ`त्यु भएको छ भने १० जना घा`इते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख ५५१५ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२५ च ५७४३ नम्बरको माछा बोक्ने गाडी एकआपसमा ठ`क्कर खाएर दुर्घ`टना भएको प्रहरीले जनाएको छ ।
दु`र्घट`नामा बसका सह चालक सुनसरीको इटहरी उपमहानगरपालिका ४ बस्ने ३७ बर्षीय भीम राजबंशीको मृ`त्यु भएको छ । ग`म्भीर घा`इते भएका उनको मलगंवा अस्पतालमा उपचारका क्रममा मृ`त्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
बसका चालक इटहरी ९ का ३८ बर्षीय बिदुर निरौला, पिकअपका सह चालक बाराको कोल्हबी नगरपालिका ५ बस्ने २३ वर्षीय संजीव यादवसहित
बसमा सबार अन्य ८ जना यात्रु घा`इते भएका छन् । घा`इतेहरुको लालबन्दीमा उप´चार भइरहेको प्रहरीले जनाएको छ । अन्लाईन खबर बाट