२०७९ जेष्ठ ५
  • काठमाडौँ

काठमाडौँ मेयरका उम्मेदार बालेन शाहको पत्नि यि हुन। हेर्नुस विशेष अन्तवार्ता( भिडियो सहित)

रबि लामिछानेको आह्वान– कांग्रेस, एमाले र बालेन शाहको त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरौं
काठमाडौं, १३ वैशाख । चर्चित प्रस्तोता रबि लामिछानेले

काठमाडौं महानगरपालीकाको मेयरमा उम्मेद्वारी दिएका अन्य उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिएर कांग्रेस, एमाले र बालेन शाहको त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरि

दिन आग्रह गरेका छन् ।उनले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन् ।उनले लेखेका छन्, ‘ठुला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै

राजनीति गरिरहेका अन्य दल र अब ब्यक्तीहरु अर्का तिर। जनता को म्यासेज क्लियर कट रूपमा देखिनकालागि पनि काठमाडौँमा कांग्रेस एमाले बाहेकका दल र उमेदवार

ले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन व्यक्तिगत रुपमा अनुरोध गर्दछु।’

पत्रकारीता क्षेत्रमा चर्तित पत्रकार रबि लामिछानेले बालेश शाहलाई जिताउन अनुरोध गर्नु भएको छ, उहाले सामा जिक संजाल फेसबुक मार्फत यस्तो अपिल गर्नुभएको छ,

उहाँ लेख्नु हुन्छ,, दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र ब्यक्तीहरु अर्का तिर। जनताको म्यासेज क्लियर कट

रूपमा देखिनकालागि पनि काठमाडौँमा कांग्रेस र एमाले बाहेकका दल र उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिप

क्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन म व्यक्ति गत रुपमा अनुरोध गर्दछु।थप,श्रममन्त्री सहितको टोली भोलि मलेसिया जानेश्रम,रोजगार तथा सामाजिक सुरक्षा

मन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ।मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया

भ्रमणमा जान लागेका हुन्। मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मो हम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरे।सिंहदरबारस्थित

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विप क्षीय हितका साथै सहकार्यका विषयमा छलफल भयो। भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी

सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे। मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए। मन्त्री

श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सह-सचिव राजीव पोखरेल, उप-सचिव डा. थानेश्वर भुसाल सहितको टोली बुधबार दिउँसो मलेसिया जाने कार्यक्रम छ।भ्रमणका

क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुख

सँग भेटवार्ता गर्ने कार्यक्रम छ।साथै, भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल-मलेसिया संयुक्त समितिको बैठकका एजेन्डा तय गरिनेछ। वैदेशिक रोजगारीका लागि

मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले

आफ्ना समकक्षीसँग छलफल गरे।भ्रमणका क्रममा मले सियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ। मलेसिया नेपाली श्रमिकहरू को प्रमुख।।

गन्तव्य मुलकका रुपमा पनि रहेको छ अब बालेनको शाह को अन्तवार्ता हेर्नुस र शेयर गरि यहाँहरुलाई लागेको प्रश्न जिज्ञाशा र प्रतिक्रिया हरु पनि दिन नभुल्नु होला सबैलाई धन्यवाद

नोपाटी अनलाइन बाट

२०७९ बैशाख २८, बुधबार १०:०८ 1 Minute 431 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार