
कपिलबस्तु कि ९ बर्षिय संजिता पोख्रेल जसले आफ्नो बिरामी बुबाको स्याहारसुसार मा लागिन। श्रीमानकै उपचार गर्छु भनी बिदेशिएकि श्रीमती केहि बर्ष पछि घर मा आईन।
आफ्नो श्रीमानको त्यो अबस्था देखेर उनि डाको छोडेर धेरै नै रोईन। श्रीमान को त्यो अवस्था देखेर उनले काठमाडौँ मा उपचारको लागि लागिन। ग्रीन सिटी हस्पिटल ले सबै कुरा निःशुल्क गर्दिने भएपछि उहाँले यो ग्रीन सिटी हस्पिटल लाई धन्यबाद दिएकी छिन्। उनलाई केही दिन अघि कपिलवस्तु बाट काठमाडौं ल्याइएको थियो ।
उनकी श्रीमती हिरा पोखरेल नेपाल आएको २ दिनमै श्रीमान लाई लिएर काठमाडौं आएकी छिन् । काठमाण्डौ ल्याएर उपचार गरे सँगै उनको उपचार मा निकैनै सुधार आएको छ। आफ्नो बुबालाई अस्पताल मा ल्याए पछि छोरी बुबालाई भेट्नको लागि काठमाडौँ सम्म आएकी छिन्।
बुबालाई बेड मा राखेको देख्दा छोरी बुबालाई अंगालो मा हाल्दै भक्कानिदाई रोहिन। अस्पताल मा ल्याएपछि बुबाको अनुहार अहि राम्रो भएपछि सन्चो हुन्छकी भन्ने आशा गरेकी छिन् भर्खरै ९ बर्सिय सन्जिताको परिवारले रुदै घर छाडे । गाउ छाड्दा गाउभरी नै रूवाबासी, अब काठमाडौं बस्ने.. पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।