२०७९ आश्विन १८
  • काठमाडौँ

मतदाता ध,म्क्याएको छैन, राजावादीको गठबन्धनले चुनाव जिते देश कहाँ पुग्छ भनेको हो : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘मतदातालाई ध`म्क्या`ए’ भन्ने बारेमा स्पष्टीकरण दिएका छन् ।

आइतबार पोखरामा पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बो`धन गर्दै आफूले मतदाता नध`म्क्या`एर राजावादीको गठबन्धनले चुनाव जिते देश कुन अवस्थामा पुग्छ भन्ने इंगित गर्न खोजेको बताए ।

उनले भने, ‘लोकतन्त्र र संघीयता वि`रो`धीलाई परा´स्त गर्न यो गठबन्धन जन्मेको हो, अर्को राजावादीको गठबन्धन आएको छ । उनीहरुले जिते देशमा राजनीतिक दु,र्घ`टनाको ख`तरा छ।
मैले यो कुरा गर्दा जनता ध`म्क्या`यो, हामीले नजिते देशमा दु`र्घ`टना हुन्छ भनेर अर्थ लगाइएको छ । फेरि भन्न चाहन्छु, यो गठबन्धन दायाँबायाँ भयो भने देश राजनीतिक दु`र्घ`ट`नामा जान सक्छ।’

अध्यक्ष प्रचण्डले देशबाट राजावादी शक्ति निर्मूल नपारे देशमा राजनीतिक दु`र्घ`टना हुने बताए । यसकारण आगामी स्थानीय तहको निर्वाचन अ`ग्र`गमन र प्रतिमनबीचको ल`डा`इँ भएको पनि उनले बताए।

उनले भने, ‘निर्वाचन अग्रगमन र प्रतिगमनबीचको ल`डा´इँको रुपमा आएको छ, हामी शान्ति, परिवर्तन र संविधानका पक्षधर एकातिर र उ`ल्ट्या`उन चाहने सामन्ति प्रतिक्रि`यावादी तत्व अर्कोतिर छ ।’ न्युज२४ बाट

२०७९ बैशाख २६, सोमबार १३:३० 0 Minutes 280 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।