
नाम उनको राजु घर थर उनलाई केहि थाहा छैन करिब १७ वर्ष पहिले नै आग”लागीमा परेर दा”हस”स्कार गरेका राजु आज आफ्नो घर थर खोज्दै आफ्नो गाउ जादै छन् , तपाइलाई आश्चर्य लग्न सक्छ यस्तो पनि हुन् सक्छ र ? यहि हाम्रो देशनेपाल को घ”टना हो यो |
यहि घटना अहिले मिडियामा आयको छ | २०६२ साल माग ०२ गते सुर्खेत जिल्लाको चिंगार गाउपलिका ०१ उनको घरमा बुवा आमा कोहि नभयको बेला घरमा आ”गलागी हुदा दाजु बहिनि थिय | उनीहरुको एकसाथ दा”हास”स्कार गरियको थियो |
जब उनका बुवा आमा घर फर्केर आउदा घर पुरै ज”लेको र छोराछोरी नदेख्दा आमा बे”होस भइन…. जलेको घरबाट कोहि पनि भेटीयनन भोलिपल्टै उनीहरुको बिधि अनुसार दहःसं”स्कार गरियको थियो |
मरिसके भनि दहःसं”स्कार समेत सकेका राजु कहाँ थिय त ? कसरी यस्तो भयो त के साचिकै उन घ”टना बाट बचेका ब्यक्ति हुन् त् ? आखिर के हो त यो घटना ? आज हामी तापैहरुलाई यो निकै अचम्मको घ”टना देखाउदै छौ ……
उनको बहिनीको भने जलेर निधन भयो तर उनि कसरि बाच्न सफल भय तिनै घटना दाइ अर्थात् राजु …नाम थर र घर समेत थाहा नभयक करिब १७ साल अहिले नै जलेर मरेको भन्ने छ सबैलाई किनकि उनको
अन्तिम दाहस”स्कार परम्परा अनुसार सकियको छ |आज तपाइलाई यस्तो घटना देखाउदै छौ त्यो मिल्दो छ तर राजु एक्लैले आफ्नो घर पुग्न सकिरहेका छैनन् , हुन त राजुले कसरि चिन्लान र मेरो बुवा आमा यीनै हुन् भनेर उन ७ बर्षका पनि थियनन जुन बेला नै उनि त्यो ठाउ छोडेका थिय | भिडियो हेर्नुस्
गोर्खा डेलि बाट