२०७९ जेष्ठ ५
  • काठमाडौँ

मरेको भनेको छोरा १७ बर्षपछि घर आएपनि मैले मेरो छोरालाई चिन्छु , उसको अनुहारमा यस्तो दाग सानैदेखि थियो……

नाम उनको राजु घर थर उनलाई केहि थाहा छैन करिब १७ वर्ष पहिले नै आग”लागीमा परेर दा”हस”स्कार गरेका राजु आज आफ्नो घर थर खोज्दै आफ्नो गाउ जादै छन् , तपाइलाई आश्चर्य लग्न सक्छ यस्तो पनि हुन् सक्छ र ? यहि हाम्रो देशनेपाल को घ”टना हो यो |

यहि घटना अहिले मिडियामा आयको छ | २०६२ साल माग ०२ गते सुर्खेत जिल्लाको चिंगार गाउपलिका ०१ उनको घरमा बुवा आमा कोहि नभयको बेला घरमा आ”गलागी हुदा दाजु बहिनि थिय | उनीहरुको एकसाथ दा”हास”स्कार गरियको थियो |

जब उनका बुवा आमा घर फर्केर आउदा घर पुरै ज”लेको र छोराछोरी नदेख्दा आमा बे”होस भइन…. जलेको घरबाट कोहि पनि भेटीयनन भोलिपल्टै उनीहरुको बिधि अनुसार दहःसं”स्कार गरियको थियो |

मरिसके भनि दहःसं”स्कार समेत सकेका राजु कहाँ थिय त ? कसरी यस्तो भयो त के साचिकै उन घ”टना बाट बचेका ब्यक्ति हुन् त् ? आखिर के हो त यो घटना ? आज हामी तापैहरुलाई यो निकै अचम्मको घ”टना देखाउदै छौ ……

उनको बहिनीको भने जलेर निधन भयो तर उनि कसरि बाच्न सफल भय तिनै घटना दाइ अर्थात् राजु …नाम थर र घर समेत थाहा नभयक करिब १७ साल अहिले नै जलेर मरेको भन्ने छ सबैलाई किनकि उनको

अन्तिम दाहस”स्कार परम्परा अनुसार सकियको छ |आज तपाइलाई यस्तो घटना देखाउदै छौ त्यो मिल्दो छ तर राजु एक्लैले आफ्नो घर पुग्न सकिरहेका छैनन् , हुन त राजुले कसरि चिन्लान र मेरो बुवा आमा यीनै हुन् भनेर उन ७ बर्षका पनि थियनन जुन बेला नै उनि त्यो ठाउ छोडेका थिय | भिडियो हेर्नुस्

गोर्खा डेलि बाट

२०७९ बैशाख २५, आईतवार ०९:१२ 0 Minutes 315 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार