
काठमाडौं, ।एक नि`र्द`यी छोराले आफ्ना वृद्ध वृद्धा बाबुआमाको ह`त्या गरेका छन् । ताप्लेजु ङको फक्ताङ्लुङ गाउँपालिकामा यस्तो ज`घ`न्य अ`परा`ध भएको हो । फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपको गोटीछाँगामा २५ वर्षीय आइतराज लिम्बूले आफ्ना आमाबाबुको ज्या`न लिएका हुन् ।
उनले ७० वर्षीय बृखबहादुर लिम्बू र आमा ७२ वर्षीया फिप रानी लिम्बूको ह`त्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी गराए ।
राईका अनुसार बिहीबार साँझतिर आइतराजले धारिलो ह`ति`यार खु`कुरीले हा`नेर बाबुआमाको ह`त्या गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ । घरायसी वि´वादका कारण बाबुआमामाथि खुकु री प्र+हा´र गरेको आशंका गरिएको छ । आइतरा ज`ला`ई बिहीबार राती नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घ`टनाको स्थलगत अध्ययन तथा मुचुल्का उठाउनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दानबहादुर मिरिङ्तेनको नेतृत्वमा प्रहरी टोली घ`टना स्थलमा पुगेको छ ।
श`व पो`ष्टमा`र्टमका लागि सदरमुकाम फुङलिङतर्फ ल्याउने तयारी भइरहेको छ । घ´टनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।
यो पनि,,काङ्ग्रेस कार्यकर्ताले ह´सियाँ ह`तौ´डामा भोट नहाले हात का`टिदिन्छौ :प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दु`र्घ`टनामा जाने बताए का छन् । विहीबार भरतपुरमा गठबन्ध नको
चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दु`र्घ`टनामा जाने बताएका हुन् । चुनावी सभामा कांग्रेस नेताहरूले गठबन्धनको निरन्तरताका बारेमा राखेको प्रश्नहरुको जवाफ दिदैं अध्यक्ष दाहालले भनेका छन्,
‘तपाईंहरूले ह`सि`याँ ह`तौ`डामा भोट नहाल्ने हो भने देश दु`र्घ`ट नामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्सा`ही हुनेछु ।
१०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईंहरूले नजरअ`न्दाज गर्नुभयो भने देश दु`र्घ`टनामा जानसक्छ ।’
त्यस्तै अध्यक्ष दाहालले भरतपुरमा स्वत`न्त्र उम्मेदवारलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा ‘भोट ख`न्या`इदिने’ आश्वा`सन दिएको दाबी गर्दै भनेका छन्, ‘केपीले स्वतन्त्र उम्मेदवारलाई अडि`नुस् है भनेका छन् रे ।
अन्तिममा एमालेको सबै भोट ख`न्या`इदिउँला भनेका छन् रे । केपीका भनाइको भ`र नपर्नुहोला ।’
आफूमाथि शं`का नगर्न आग्रह गर्दै अध्यक्ष दाहालले भने, ‘यु`द्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधा नसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो ।
हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौं । यसलाई जोगाएर जानुको वि`क`ल्प छैन ।’ नो पाटी बाट