२०७९ असार २०
  • काठमाडौँ

बिहेकै बेला बेहुलाबेहुलीसहित चार जना मण्डप बाटै प,क्राउ के हो त कारण पढ्नुहोस् ।

सुनसरी- स्त्री र पुरुषका बीचमा पतिपत्नीको स,म्बन्ध कायम गराउने धा,र्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ ।

विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बा,ल विवाह भनिन्छ । नेपालमा का,,नुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बा,ल विवाह भनिन्छ ।

शा,रीरिक र मा,,नसिकरुपमा परिपक्व नभई विवाह गर्नु र स,न्तान जन्माउँदा विविध सम,स्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदब,न्दी तो,किएको बुझिन्छ यसै क्रममा सुनसरीको इटहरीमा बा,,लविवाह गरेको अभि,,योगमा बेहुलाबेहुलीसहित चार जनालाई प्र,हरीले प,क्राउ गरेको छ। उनीहरूलाई प,क्राउ गरेर

बा,लविवाह विरु,द्धको मु,द्दा चलाइएको प्र,हरीले जनाएको छ इटहरी-२ स्थित हवाई चौकमा १७ वर्षीया बा,लिकाको बा,लवि,वाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई प,क्राउ गरी मु,द्दा चलाइएको सुनसरी प्र,हरीले जानकारी दिएको छ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट प,क्राउ गरेको थियो। चारै जना विरु,,द्ध सुनसरी जिल्ला अ,दाल,तबाट बालविवाह मु,द्दामा पाँच दिन म्याद थप भई अ,नुसन्धान थालिएको प्रहरीले जनाएको छ। समाचार संवाद खबर बाट

२०७९ बैशाख २४, शनिबार ०४:१० 1 Minute 2825 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।