२०७९ असार २०
  • काठमाडौँ

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, आन्तरिक उडानका यात्रु बाहिर निकालियो

२१ वैशाख, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शं´कास्प´द वस्तु रहेको भनेर अ´ज्ञा`त व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका

सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ ।

अहिले नेपाली से´ना, सश`स्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अ`परे`सन जारी राखेको छ ।

अन्लाईन खबर बाट

२०७९ बैशाख २१, बुधबार ०६:२७ 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।