
२१ वैशाख, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शं´कास्प´द वस्तु रहेको भनेर अ´ज्ञा`त व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका
सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ ।
अहिले नेपाली से´ना, सश`स्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अ`परे`सन जारी राखेको छ ।
अन्लाईन खबर बाट
२०७९ बैशाख २१, बुधबार ०६:२७
0 Minutes
134 Views