२०७९ असार २०
  • काठमाडौँ

यिनै हुन् बुलेट र कार ठो”क्किँदा ज्यान गु’माउने बाबुछोरी…….

कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठो”क्किँदा दुईजनाको मृ”त्यु भएको छ । कारले मोटरसाइकललाई ठ”क्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो ।

सविनाको घ”टनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृ”त्यु भएको हो । कारको ठ”क्करबाट बाबुछोरीले ज्यान गु”माएपछि आफन्तहरूले जिल्ला प्र”हरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्र”हरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् ।

उनीहरूले कारका फरार चालकलाई प”क्राउ गरी कारबाही गर्न माग गरेका छन्। पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो ।

कास्की दुर्घ’टना अपडेट: दुई जनाको मृ’त्यु । पी’डितले गरे राजमार्ग अबरु’द्ध ,चालक अझै फ’रार। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

गोर्खा डेलिबाट

२०७९ बैशाख २०, मंगलवार ०८:४४ 0 Minutes 772 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।