२०७९ जेष्ठ ५
  • काठमाडौँ

दुबईमा श्रमिकले गरे मालिकको ह”’त्या………

दुबई। सँयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत एक आप्रवासी श्रमिकलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

दुबईको फौजदारी अदालतले बिदाको विषयमा विवाद हुँदा ग्यारेज मालिकको ह”त्या गरेको अभि”योगमा एक श्रमिकलाई आजीवन कारावासको सजाय सुनाएको हो। स्थानीय सञ्चार माध्यमकाअनुसार यो घटना सन् २०२० जुनको हो। घ”टनाको बारेमा त्यतिबेला थाहा भयो जब गाडी मर्मत गर्ने ग्यारेजका श्रमिकहरूले आफ्नो मालिकलाई अफिसमा मृ”त अवस्थामा फे”ला पारे।

प्र’हरीकाअनुसार पी”डित र”गतले लत”पतिएको, घाँ”टी झु”’न्डिएको र अनुहार कु”’च्चिएको अवस्थामा फे”ला परेका थिए। उनको शरीरको माथिल्लो भागमा छु”राले हानिएको र चो”टपटक लागेको थियो।

अधिकारीले घ”टनास्थलबाट रग”त ल”त्पतिएको अवस्थाको मध्यम आकारको च”’क्कु, कैंची र एउटा फलामको हथौ”’डा पनि ब”रामद गरेका थिए। उनी घाँ”’टी र पेटमा छु”’राको चो”’ट लागेको र टाउकोमा ग”’म्भीर चो”’ट लागेको अवस्थामा भेटिएका थिए।

प्र”हरीले गरेको अनुसन्धान विवरणका अनुसार दुबईको अल क्वोज इन्डस्ट्रियल एरिया २ को ग्यारेजमा ह”’त्या भएको खबर पाएपछि एक अधिकारी घट”नास्थलमा पुगेका थिए। सो ग्यारेजका अन्य स्टाफहरु केही सामान किन्न २० मिनेटको लागि कार्यस्थलबाट बाहिर निस्किएका थिए।

उनीहरु फर्किँदा ग्यारेजको प्रवेशद्वार भित्रबाट बन्द गरिएको थियो। त्यसैले तिनीहरू पछाडिको ढोकाबाट भित्र पसेका थिए। त्यतिबेला तिनीहरूमध्ये एकले आफ्नो कार्यालयमा मालिकको शरीर रग”तले लत”पतिएको अवस्थामा देखेका थिए।

यात्राको मितिलाई लिएर उनीहरुबीच भनाभन भएको थियो। त्यसपछि पी”डितले आ”रोपितलाई तुरुन्तै काम छोड्न भनेका थिए। अ”भियुक्तले प्रहरीसँग बयान गर्दा आफू अपमानित भएको महसुस गरेपछि वर्कशपमा तल गएर भित्रबाट ढोका बन्द गरी च’क्कु लगेर हाकिमको कार्यकक्षमा गएकाे बताएका थिए। त्यहाँ गएपछि उनले ती हाकिममाथि आ’क्रमण गरेको बताएका हुन्। ती अ”भियुक्तले पी”डितलाई छुरा प्र”हार गरी टाउकोमा हथौडाले हिर्काएका थिए।

प्र”हरीले मृतकको श”व फेला पर्दा त्यहाँ उपस्थित नभएका एक जना श्रमिकलाई शंका गरेको थियो।एसियाली मूलका ती अभियुक्तलाई दु”बईस्थित उसको देशको वाणिज्य दूतावास नजिकैबाट प”क्राउ गरिएको थियो।

सोधपुछका क्रममा ती आ”रोपीतले अ’प’रा’ध स्वीकार गर्दै देश छोड्ने प्रबन्ध मिलाउन आफ्नो देशको वाणिज्य दूतावास गएको बताएका थिए। घ”टना भएको दिन ती श्रमिक स्वदेश फर्कन चाहेकोले वार्षिक बिदाको बिषयमा मालिकसँग झ’गडा भएको थियो। प्र”हरीलाई उनले बताएअनुसार अभियुक्त (श्रमिक)ले फिर्ताको टिकट बुक गरिदिन भनेका थिए। प्रवास खबर

२०७९ बैशाख १६, शुक्रबार १०:५३ 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार