२०७९ श्रावण २६
  • काठमाडौँ

मानव स’भ्यता लाई चुनौति दिदै तिन लि’ङ्ग भएको बच्चा जन्मियो।

संसारमा कहिलेकाहीं अनाैठा घ`टना हुन्छन् । मध्यपूर्वी मुलुक इराकमा हालै मानव इतिहासकै पहिलो र अनौठो घ`टना भएको छ । त्यहाँ तीनवटा यौ`ना`ङ्ग भएको बच्चा जन्मिएको छ ।

इराकको मोसुल शहरमा अनौठो शा`री`रिक विकृ`तिसहितको बच्चा जन्मिएको हो। उक्त बच्चाको शरीरमा तीनवटा लिङ्ग भएको पाइएको छ ।

स्थानीय एक अ`स्पतालमा एक दम्पतीले उपचारका लागि हालै एकजना तीन महिने शिशु ल्याएका थिए। अ`ण्डकोष सुन्निने सम`स्या देखिएपछि उनीहरुले आफ्नो छोरालाई उ`पचारका लागि अ`स्पताल ल्याएका थिए ।तर, जब डाक्टरहरुले सुन्निएको अ`ण्डको`षको परीक्षण गरे, त्‍यहाँ त दुईवटा नयाँ लिङ्ग पलाउन थालेका रहेछन् ।

तीनवटा लिङ्गमध्ये एउटा आम मानिसमा हुने सामान्य आकार प्रकारको लिङ्ग छ । दोश्रो लिङ्ग चाहिं मूल लि`ङ्गको फेदबाट पला`एको छ भने तेश्रो लिङ्ग अण्डकोषको थैली भित्रबाट निस्किएकाे छ ।

चिकित्सा भाषामा यसलाई ट्राइफालिया भनिन्छ। विश्वमा कुनै पनि व्यक्तिमा तीनवटा लिङ्ग भएको पाइएको यो नै पहिलो घ`टना हो । तीनवटा यौनाङ्ग भएको बालक सम्बन्धी उक्त रिपो`र्ट इन्टरनेशनल जर्नल अफ सर्ज`री केसमा प्रकाशित भएको छ ।

डाक्टरहरुका अनुसार उक्त बच्चामा पलाएका दुईवटा अतिरिक्त लिङ्गहरु विक`शसत अवस्थामा थिएनन् र तिनमा युरेथ्रा लगायतका भाग पनि थिएनन् । त्यसैले डाक्टरहरुले ती दुई अतिरिक्त लि`ङ्गलाई शल्यक्रि`या गरेर फ्याँ`किदिए। स्रोत अन्लाईन खबर

२०७७ चैत्र २४, मंगलवार ०१:०६ 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।