२०७९ जेष्ठ ५
  • काठमाडौँ

भाइरल हुने लोभमा नेपाली दिदिबहिनी यतीसम्म खुल्दै टिकटकमा (हेर्नुस् भिडियोमा)

तस्बिर- प्राइम टिभी बाट भिडियो समाचार को अन्तिममा छ !

काठमाडौ : टिकटक, कमै मान्छे होलान जसलाई टिकटकको बारेमा थाहा नभएको होस ।टिकटक बालबालिका, युबायुबती र बृद्धबृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यम तर नेपालमा लाइक र भिउजका लागि विभिन्न फण्डा र ना ङ्गोनाचको अ श्लीलता प्रदर्शन गर्ने बढ्दै थालेका छ्न ।

परिवार बसेर हेर्न नसकिने दृश्य र सुन्नै नसकिने शब्दहरु टिकटकमा यतिबेला छरपस्ट छ्न । सामाजिक मर्यादा र लाजघिन सबै पचाएर टिकटकमा ना ङ्गो नाँच भैरहदा पनि सरकार मै चुप तै चुप छ ।

पछिल्लो समय टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ । आजको बिषय भने यहिँ टिकटकले समाजमा ल्याएको बिकृती बिसङगतीको र यसको नियमनमा आधारित छ ।

आआफ्नै कलाहरु देखाएर पछिल्लो समय मानिसहरु भाइरल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक । सबैको रहर हुन्छ टिकटकमा भाइरल हुने र समयसमयमा हामी फरकफरक मान्छेहरु टिकटकमा भाइरल भएको पनि देखिरहेका हुन्छौ ।

सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो तर कति मान्छेहरु जति मिहिनेत गरेर नयाँनयाँ कुरा दिइरहदा पनि टिकटकमा भाइरल नहुदाँ कोहि भने अ”श्लील ह”र्कत अर्थात अङ्ग प्रदर्शन गरेर नै भाइरल भएको हामि पाउछौ ।
हेर्नुस् भिडियो सहित

२०७८ चैत्र ३०, बुधबार १८:०४ 1 Minute 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार