२०७९ आश्विन २१
  • काठमाडौँ

७० वर्षीय बाजे र २२ वर्षीय बजुलाई घर बनाईदिने युवती संग भेट भयो,भेट्दा यसरी डा’को छो डेर रो ए (भिडियो हेर्नुस्)

भनिन्छ मायाप्रेममा मान्छे अ’न्धो हुन्छ तर आजको यो घ’टना ‘लाई नि’याल्ने हो भने यो कुराको बिश्वास पनि हुन्छ । ६९ बर्ष का बाजे र २२ बर्षकि एक युबतिको प्रेमकहानी देखेर भने त पाईं यो कुराको बिश्वास गर्न बा’ध्य नै हुनुहुनेछ । यो जोडिको मायापिरती देखेर तपाईं हामिलाइ यो ज्ञात हुनेछ कि मायामा कुनै सि’मा हुदैन ।

पछिल्लो समय जताततै भा’इ’र’ल भएको जोडि हो यो । उनि हरु यसभन्दा पहिले पनि कैयौंपटक मिडियामा आइसकेका छ्न तर आज भने ६९ बर्षका बाजे पहिलोपटक आफ्नो ससुराली जादैछ्न ।

ससुराली जादाजादै बाजेको ससुरा बुबासग भने भेट भयो र उनिहरु ससुरालीतर्फ लागे । ससुरा र उनको उमेरपनि लगभग एउटै होला, अझ बाजे बृद्ध देखिन्थे ससुराको अगाडि ।

पुजाकी आमा अर्थात बाजेकी सासुआमा भने उनिहरु घरभित्र छिर्न मात्र आटेका के थिए एक्कासी आ”क्रोशीत भएर बाहिर निस्किन उनी । हातमा ल”ट्ठि लिएर बाहिर निस्केकी उनले पुजा लाई गा”ली गर्नु समेत गरिन । कु”ट्न समेत छोपीन उनले । अ”पशब्द प्रयोग गरेर तलाइ कसले बोलायो र आएकी समेत भनिन ।

घरभित्र समेत छि”र्न दिइनन उनले छोरिलाइ, अहिले गइहाल यहाँबाट भन्दै थ”र्काइन उनले । ससुराले भने सम्झाउन खोजे आफ्नी श्रीमतीलाइ तर उनले भने आफू चु”प नलाग्ने भन्दै झन सा”र्‍हो”सा”र्‍हो कराइन ।

पुजा भने आमा सधै यस्तै भएको बताउछिन । सासुससुराकै च”र्का”च”र्की पर्यो । छोरीले मनपरि भनेको अनि आज आफ्नै घरमा कसरी आउन सकेको भन्दै झन आ”क्रोशित भइन उनी ।

बाजे भने सासुको यस्तो व्यबहारबाट दु”खी नभएको बताउछ्न उल्टो उनी त आफुले बुझ्नुपर्ने बताउछ्न । पुजाले भने आफ्नी आमालाइ एकशब्द पनि नभनेको बताउछिन । उनिहरुले लिएर गएको कोसेलीसमेत फिर्ता गरिदिइन उनले । एकदमै रि”साए की थिइन उनी । आफुलाइ जवान बताउछ्न बाजे अझै ।

२०७८ चैत्र २१, सोमबार ००:०७ 0 Minutes 708 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।