२०७९ आश्विन २२
  • काठमाडौँ

पुरुष यौ`नकर्मीको पीडा : महिलाले ममाथि ब`ला`त्कार गरे तर मैले ‘चुँक्क’ गर्न सकिनँ

म जिगोलो अर्थात् पुरुष यौ`नकर्मी हुँ । यदि तपाईंले ‘बिए पास’ फिल्म हेर्नुभएको छ भने सायद तपाईंले मेरो पी`डा बुझ्न सक्नुहुन्छ होला । म पनि बा`ध्यताव`श यौ`न कर्मको अँध्यारो गल्लीको हि`स्सा बनेँ ।

जतिबेला निस्कन चाहेँ, चि`प्लिएर त्यहि पुगेँ । साँच्चै भन्ने हो भने पुरुष यौ`नकर्मीको दुनियाँ महिला यौ`नक`र्मीको भन्दा भिन्न छ । महिला यौ´न´क´र्मीसँग हुने अ`न्या`यबारे हामी सबै कुरा गर्छौँ तर कहिले कहिले सोच्नुभएको छ ? पुरुष यौ`नकर्मीमाथि त पुरुषले पनि ब`ला`त्कार गर्छन् र महिलाले पनि । हामी बोल्न पनि सक्दैनौँ । हाम्रो कुरामा कसले वि´श्वा´स गर्ने….

मेरो नाम अ`वधे`श शर्मा हो र म राजस्थानको एक मध्यम वर्गीय परिवारको हुँ । चार दिदी दाइमध्ये सबैभन्दा कान्छो हुँ त्यसैले मैले आफ्नो कुरा मनाउन सक्थेँ । मलाई सनी देओल असाध्यै मनपर्दथ्यो । दिमागमा कतै थियो – मुम्बई गएर सनी देओल बन्नु छ । ग्रेजुएशन गरेपछि एकजना साथीलाई वि`श्वा`स गरेर मुम्बई आएँ ।

उनीसँग विगत १० वर्षदेखि मेरो दो`स्ती थियो । रातीको समय थियो । म बान्द्रा स्टेशनमा ओर्लिएँ र उनको घर मलाड जानका लागि अटो लिएँ । घर पुगेपछि उनले मेरो निकै राम्रोसँग स्वागत गरे । त्यसपछि उनले मलाई सोधे, ‘भाइ, अब कता बस्छौ ?’ त्यसपछि मेरो हो`स उड्यो ।

मैले उनलाई ‘यार, तिम्रै वि`श्वासमा त म यहाँ आएको हुँ ।’ त्यसपछि उनले भने, ‘यो मुम्बई हो मेरी जान, यहाँ कसैले पनि कसैलाई राख्दैन । ’ रात परिसकेको थियो, मुम्बई मेरो लागि नयाँ थियो । पूरा रात मैले उनको घर नजिकैको एउटा पार्कमा बसेर बिताएँ ।

भोलिपल्ट बिहान एउटा केटाले मलाई ‘सामान लिएर यहाँ किन बसेको छौ ?’ भनेर सोधे । मैले उनलाई पूरा कहानी बताएँ । त्यसपछि उनले मलाई ‘तिमी मसँग केही दिन बस्न सक्छौ’ भने । तर यसका लागि पैसा भने दिनुपर्ने शर्त राखे । मसँग अरु कुनै बाटो थिएन । म उसँग गएँ ।

केही दिन भौँ`ता`रिएपछि मैले ‘माता की चौकी’ टिभी सिरियलमा काम पाएँ । त्यसमा मेरो काम मुखमा मु`खौ`टो लगाएर उभिने थियो । घरका सदस्यको द`बा`ब बढिरहेको थियो । ‘तिमी त टिभीमा देखिँदैनौ ।’ म यो सबै गर्न मुम्बई आएको थिइनँ भन्ने सोचेँ ।

मैले त्यो घरको झ्यालबाट धेरैजसो एउटा केटालाई देख्ने गर्दथेँ । उनी कारमा बस्दथे र क्रिम–पाउडर लगाएर सजिने गर्दथे । एक दिन उनलाई मैले दुध डेरीमा भेटेँ । मैले उनलाई हेलो –हाइ भने । हामीबीच क्रमशः कुरा हुन थाल्यो । मैले उनलाई हरेक साँझ सजिनुको कारण सोधे । उनले आफू पार्टीमा जाने भएकोले सजिने बताए ।

उनले मलाई आफूसँगै पार्टीमा जाने निम्तो दिए । म उनीसँग पार्टीमा जान राजी भएँ । त्यहाँ गएर मैले देखेँ कि त्यो दुनियाँ हाम्रो दुनियाँभन्दा बि`लकु`ल भिन्न थियो । त्यहाँ महिला–पुरुष, ट्रा`न्सजे`न्डर, गे, लेस्बियन सबैजना थिए । मलाई त्यो अचम्मको मा`हौ´लमा नि´सा´सिएको म´हसु`स भयो । म जोसँग पा`र्टीमा गएको थिएँ, उनले मलाई रमाइलो गर्न भने ।

साँच्चै भन्ने हो भने त्यहाँ असाध्यै ड`र लागिरहेको थियो । मध्य रातपछि हामी दुबै घर पुगेका थिए । मैले उनलाई कुनै काममा लगाइदिन भनेँ । उनले मलाई भने, ‘हेर तिमी पार्टीमा ड`रा`एर, क´क्र´क्क परेर बसिरहेका थियौ । यसरी कहाँ काम पाइन्छ । जहाँ तिमी मसँग गएका थियौँ त्यो काम पाउने पहिलो सिँढि हो ।’

केही दिनपछि उनले मलाई एक पुरुष भएठाउँ पठाए । म उसको घर गएँ । उनी घरमा एक्लो थिए । कामको कुरा भएपछि उनले मेरो काँधमा हातले सु`म्सुम्या`उन थाले । मलाई ‘ब्याड टच’ महसुस हुनथाल्यो । सायद उनले खानेकुरामा मलाई हल्का नसाजस्तो केही दिएका थिए । ममाथि के भइरहेको थियो भनेर मलाई राम्रोसँग थाहा थियो तर मैले उनलाई रोक्न सकिनँ ।

वि`रोध गर्दा उनले मलाई भने, ‘अरे यार, शरीर नै त हो, खि`इने त होइन ।’ त्यसपछि उनले ममाथि त्यो सब गरे जसलाई ब`ला´त्का´र भनिन्छ । तर म त पुरुष हो नि, कता जाने, कसलाई आफ्नो दुःख पोख्ने ? त्यो दिन घर गएपछि चार दिनसम्म म बन्द कोठामा रोइरहेँ । आ`त्म´ग्ला`निले भरिएँ म, मैले के गरेँ, ममाथि के भयो भन्ने भइरहेको थियो ।

त्यसपछि केही मानिसको कुरा मेरो कुरा घण्टीजस्तै गुञ्जिन थाल्यो, ‘यस्तो गर्नु नै पर्छ, यहि नै काम पाइने पहिलो सिँढी हो ।’ यसै पनि काम नपाएका कारण म भो`कले म`र्ने अवस्थामा पुगिसकेको थियो । घर फिर्ता हुन पनि स`म्भ`व थिएन । एक दिन त्यहि व्यक्तिको फोन आयो, उनले मलाई आफ्नो घरमा आउन भने । मलाई अब कामको निकै आवश्यकता भइसकेको थियो त्यसैले उसको घर गए्ँ । यतिबेला हामीबीच जे जति भयो, त्यो सहमतिमा भयो । त्यस दिन सबैकुरा भएपछि मैले उनीसँग केही व्यक्तिको सम्पर्क नम्बर मागेँ ।

उनले मलाई अर्का एक पुरुषको नम्बर दिए । मैले ती नयाँ व्यक्तिलाई फोन गरेर उनी भएठाउँ गएँ । त्यहाँ गएर मैले थाहा पाएँ कि उनलाई मेरोबारे पहिलेदेखि नै थाहा थियो । उनले भन्न थाले, ‘तिमीले एकदमै राम्रो काम गर्छौ भन्ने सुनेको थिएँ । ’ चिया नास्ता गरेपछि उनले मलाई बेडरुममा जान इ`शा`रा गरे ।

त्यहाँ पहिलादेखि नै अर्का एक पुरुष थिए । उनले मलाई ग्रुप से´क्सका लागि भने । मैले अ´स्वी`कार गरेँ । मेरा लागि तीन पुरुषबीच यौ´नस´म्बन्ध स्थापित गर्नु स`हज थिएन । त्यसपछि ती व्यक्तिको इ´शा´रामा उनीहरु त्यहाँबाट गए । त्यसपछि ती पुरुष र मबीच स`म्ब´न्ध भयो । ती व्यक्तिलाई म यो कामका लागि असाध्यै मन परेँ । उनले मलाई भन्थे, ‘तिमी चौबीसै घण्टा यहाँ बस र मेरा लागि यी सबै गरिराख ।’

मलाई लाग्थ्यो कि यी कस्तो मान`सिक रो´गी हुन्, मेरो जस्तै शरीर उनीहरुको पनि छ, हामी दुबैको शरीरको सबै अंग एउटै छ, उनीहरुलाई मसँग कसरी मजा आउँछ । खैर मलाई काम पाउने आशा थियो । मैले ती पुरुषको बोलावटमा उनको घरमा धेरै नै गएँ ।

हामीबीच सहमतीमा सम्बन्ध स्थापित हुन्थ्यो । म उनीहरुको पार्टीमा पनि जान थालेँ । त्यसपछि मलाई उनीहरुका ह्वा`ट्सएप ग्रुप छ भन्ने थाहा भयो । जब कोही नयाँ पुरुष आउँथे तब उनीहरुले ती व्यक्तिलाई नयाँ शि`का`रको रुपमा लिने गर्दथे । सबैजनाले उनीहरुसँग सम्बन्ध स्थापित गर्दथे । त्यसपछि कसैले ती व्यक्तिलाई काम दिन्थे त ठिक छैनन् भने यो काम गरेबापत् खर्च, खाना पाउने गर्दथे ।

एउटा पार्टीमा मैले एक महिलालाई भेटेँ । बिस्तारै उनीसँग मेरो दो`स्ती पनि भयो । मैले उनलाई आफ्नो पी`डा भनेँ र यी सबै गरेर आफू था`कि`सकेको बताएँ । उनले मलाई म जो पुरुषलाई भेट्छु उनको इ`न्ड`ष्ट्रिमा असाध्यै राम्रो सम्पर्क भएको र यति सबै भइसकेपछि यो सम्पर्कबाट केही फाइदा निकाल भनेर बताइन् । यद्यपि, म यहाँबाट निस्कन चाहन्थेँ । जहाँ जान्थे त्यहाँ लाग्थ्यो कि जोसुकै यसका लागि तयार बसिरहेका छन् ।

मैले एकदिन मन मा´रेर ती व्यक्तिलाई फोन गरेँ र उनको घरमा आउन चाहेको बताएँ । उनी खुसीले द`ङ्ग भए । उनको घरमा जाँदा उनी तयारी अवस्थामा बसेका थिए । त्यसपछि मैले उनलाई आफूलाई काम चाहिएको कुरा स्पष्टसँग भनेँ । ‘तपाईं जे भन्नुहुन्छ गर्नेछु, जहाँ बोलाउनु हुनेछ आउनेछु’ भनेँ । ती व्यक्तिको साउथको इ´न्ड´ष्ट्रिमा निकै राम्रो स´म्ब´न्ध थियो । उनले मलाई कामका लागि एकजना यस्ता व्यक्तिसँग स`म्ब`न्ध बनाउ पठाए जसलाई नग्न देखेर म असाध्यै डराएँ ।

उनलाई सि´मे´ल भनिन्छ । सिमेल अर्थात् शरीरको माथिल्लो भाग महिलाको र तल्लो भाग पुरुषको । मैले सिमेलबारे सुनेको मात्रै थिएँ तर पहिलो पटक देखेको थिएँ । ती व्यक्तिले मलाई अन्य थुप्रै व्यक्तिसँग सम्बन्ध स्थापित गर्न पठाए । म आँखा बन्द गरेर यो दलदलमा भास्सिइरहेँ ।

अ´न्त्यमा उनलाई सायद ममाथि द´या लाग्यो । उनले मलाई साउथमा काम गर्छौ भनेर सोधे, मैले ‘हुन्छ’ भनेँ । मलाई लाग्यो कि म यो द´ल´द´लबाट निस्कनेछु । म साउथ गएँ । त्यहाँ एक ड्रेस डि´जा´इनरले मेरो नाप लिइरहेका थिए । नापो लिइराख्दा उनले मेरो कानमा बिस्तारै भने, ‘सुनेको छु, तपाईंले हरेक ठाउँमा उत्कृष्ट प्र´स्तु´ती दिनुहुन्छ ।’ यो सुनेर मलाई रिँग,टा लाग्यो ।

यी ड्रेस डिजा,इनर लाइन प्रो´ड्यु´सर पनि थिए । उनले मलाई एउटा ठेगाना दिए र मध्यरातमा आउन भने । म त्यहाँ गएँ, उनीसँग पनि मेरो सम्बन्ध भयो । म था,किसकेको थिएँ । मलाई लाग्यो कि जहाँ जोसँग काम माग्न जान्छु त्योभन्दा अघि यो कामका लागि भन्ने गर्दथे ।

मैले सोच्न थालेँ ‘आखिर मैले यी सब गरेर कसरी काम पाउँछु ?’ यो काम म खुसी भएर गर्दिनथेँ । पुरुषसँग सम्बन्ध स्थापित गर्दा मलाई भित्रैदेखि असाध्यै घि`न लाग्थ्यो, पी`डा हुन्थ्यो । मैले म`हसु`स गरेँ कि ज´बर्ज´स्ती असाध्यै धेरै यौ`न सम्बन्ध स्था´पित गर्दाको अ´सर मेरो अनुहारमा पनि देखिन थालेको थियो । म था´क्थेँ, टु`ट्थेँ, हात जोड्थेँ, अब योभन्दा बढी गर्न सक्निँ । तर कसैले मेरो कुरा सुन्दैनथे ।

साउथको त्यो फिल्म सेटमा एकजना वृद्ध पनि थिए । एकदिन उनले मलाई आफ्नो घरमा बोलाए । उनले मलाई ‘यहाँ तिमीजस्तो धेरै पुरुष आउँछन्’ भनेँ । उनले मलाई खाना खुवाए र मलाई त्यहाँबाट जान भने । ‘सक्छौ भने यिनीहरुको दुनियाँबाट टाढा जाउ’ भने । उनको कुरा सुनेर म सानो बच्चाजस्तै रो`एँ । उनलाई ‘यो सबै गर्न मलाई मन नलाग्ने तर कुनै वि`क`ल्प नै छैन’ भनेँ ।

उनले ‘कति दिन काम नपाइएला ? महिना, दुई महिना, ६ महिना ? तिमी यिनीहरुको दुनियाँबाट नि´स्किउ’ भने । ‘फोन नम्बर फेर’ उनले भने । त्यसपछि म साउथबाट मुम्बई आएँ । मुम्बई आएपछि एउटा प्रोडक्सन हाउसदेखि अर्को प्रोड`क्सन हाउसमा कामका लागि भौँतारिरहेँ । पैसाको कमी थियो । यीमध्ये कसैलाई फोन गरुँ भन्ने कहिलेकाँही लाग्थ्यो ।

नम्बर डाइल गर्दा गर्दै रोकिन्थेँ तर यो द`लद`लमा पुनः फ`स्नु छैन भनेर रोकिन्थेँ । एकदिन प्रोड`क्सन हाउस बाहिर ती व्यक्ति भेटिए जसले मलाई साउथ पठाएका थिए । मलाई देखेर उनले भन्न थाले, ‘अरे तिमी कता छौ ?’ मैले भने, ‘मेरी हजुरआमाको निध`न भएको थियो त्यसैले दिल्ली गएको थिएँ ।’ त्यसपछि उनले मलाई भेट्न बोलाए ।

अब मसँग पैसाको कमी भइसकेको थियो । के गर्ने, के नगर्ने भनेर दिमागले सोच्न सकेको थिए । यी व्यक्तिको ग्रुपमा एक महिलाको म`सा`ज पा´र्लर थियो । मैले ती महिलालाई फोन गरेर उनीसँग काम मागेँ । उनले मलाई र´जिस्ट्रे´शनका लागि २५ सय तिनुपर्ने र १५ दिनको म`जा´सको तालिम लिनुपर्ने बताइन् । उनले मलाई क्ला´इन्ट आएपछि बाहिर लाइनमा उभिनुपर्ने र जसले छा´नेको छ, उनैसँग क्याबिनमा जानुपर्ने बताइन् ।

पहिलो चारपाँच दिन त्यहाँ धनाढ्य महिला आए, कसैले पनि मलाई मसाज गराउनका लागि छानेनन् । म यहाँ पनि निरा`श हुन थालेँ । त्यसपछि ती महिलाले मलाई यति छिटै निरा`श नहुन भनिन् । कोही न कोही पक्कै पनि आउनेछ भनेर उनले मलाई सम्झाइन् । करिब एक हप्तापछि एक महिलाले मलाई मसा,जका लागि छानिन् ।

ती महिला ३८ देखि ४० वर्षकी होलिन् । म उनीसँग भित्र क्याबिनमा गएँ । मसा`ज गर्दै गर्दा उनले स्मु`च गर्न थालिन् । म यो पो`जि´स´नमा कुनै महिलासँग पहिलो पटक थिएँ । साँच्चै भन्ने हो भने मलाई पनि राम्रो लागिरहेको थियो । हामीले एक अर्कालाई घण्टौँसम्म चु´म्यौँ । उनले मलाई घरमा बोलाइन् । उनको घर जाँदा मैले १० हजार पाउने नि`श्चित भयो । त्यसको भोलिपल्ट म उनको घर गएँ ।

ती महिला असाध्यै धनी थिइन् । उनका श्रीमान् विदेशमा बस्थे । उनको आलिशान घरमा उनीबाहेक उनको एउटा महँगो कुकुर थियो ।महिलाले जा`लीदार नाइटी लगाएकी थिइन् । म असाध्यै उ`त्सा`हित थिए । उनले मलाई खानाका लागि सोधिन् । मैले पिज्जा मगाएँ । खाना खाएपछि उनीसँग रातभरी उनको बे`डरु`ममा बसेँ । हामीबीच पहिलो पटक सम्ब`न्ध स्था`पित भयो ।

एकपटक सम्ब`नध बनाएपछि उनले मलाई आफ्नो कारमा राती म`रिन ड्राइभ र सि`लि`ङ्क घुमा`उन लगिन् । यति राती मैले म`रिन ड्राइभ र सि`लिं`क मैले पहिलो पटक उनीसँगै अनुभव गरेकी थिइन् । म एकदम जंगलीजस्तै व्यवहार गरिरहेको थिएँ । रातको च`काचौँध देखेर पा`गल भइरहेको थिएँ ।

उनले बाटोमा आफ्नो क´हानी सुना´इन् । उनका अनुसार उनका श्रीमान् भारत निकै कम आउँछन् । उनलाई श्रीमानले दोस्रो विवाह गरेका छन् कि भन्ने शं`का छ तर उनले उसका लागि पैसाको कुनै पनि क`मी हुन दिएका थिएनन् । र ती महिलासँग यतिधेरै पैसा थियो कि म ब´यान गर्न सक्दिनँ । यी सबै बता´उँदै गर्दा उनी रो´इरहेकी थिइन् । त्यसपछि हामी घर पुग्यौँ ।

उनले हाम्रो लागि एउटा पे´ग बनाइन् र हामीले त्यसपछि पुनः बेडरुममा निकै राम्रो समय व्य´तित गर्याैँ । बिहान भएपछि उनले मलाई खुसी भएर १० हजारको साटो १५ हजार रुपैयाँ दिइन् । म र ती महिलाबीच सात महिनासम्म यो सिलसिला जारी रह्यो । म उनी भएठाउँ जान्थेँ, हामीले निकै राम्रो समय बिताउँथ्यौँ र उनले मलाई पैसा दिन्थिन् ।

एकदिन उनले आफ्नो घरमा पार्टी राखिन् । मलाई पनि बोलाइन् । म उनको घर गएँ, त्यहाँ करिब ४० वर्षदेखि अधबैं`से महिला थुप्रै थिए । एक तरिकाले भन्ने हो भने त्यो ध`ना`ढ्य महिलाको कि´ट्टी पा´र्टी जस्तै थियो । त्यो वातावरणमा म अस´हज म´हसु´स गरिरहेको थिएँ । पार्टीपछि ती महिलाले मलाई आफ्नो घरमा बस्न भनिन् तर मैले अस्वी´कार गरेँ । जाँदै गर्दा उनले मलाई ‘यीमध्ये कोही मनपरे मलाई भन’ भनिन् ।

त्यहाँबाट निस्किएपछि म आफ्नो काममा व्य`स्त भएँ । ती महिलासँग मेरो कुरा पनि भएन । एक दिन मैले उनलाई फोन गरेर भेट्न भनेँ । मैले उनलाई त्यसदिन किट्टी पार्टीमा आएकी फ`ला´नो महिलालाई भेट्न मन लागेको बताएँ । उनले ‘तिमीले भनेको ठाउँमा पठाउँछु तर मैले बोलाएको बेला जहाँ भएपनि आउनुपर्छ’ भनेर श`र्त राखिन् । त्यसको सट्टा पैसाको कुनै क`मी नहुने उनले बताइन् ।

मलाई त पैसा चाहिएको थियो । मैले पनि आफ्नो प्रस्तुती उत्कृष्ट हुने ब`चन दिए । उनले मलाई ती महिलाको फोन नम्बर दिइन् । मैले ती महिलालाई फोन गरेँ । उनले मलाई एउटा ठाउँमा बोलाइन् । निश्चित समय अनुसार म त्यहाँ पुगेँ । त्यहाँ जम्मा तीन महिला थिए । उनीहरु ग्रुप से`क्स चाहन्थे । तीनैजनाले आफूले चाहे अनुसार मेरो शरीर प्रयोग गरे ।

त्यस रात मेरो प्रा`ण मात्रै गएन । एकपटक त मैले हात जोडेको थिएँ । म था`केर यत्तिकै पल्टिरहेँ, उनीहरुले चाहे जसरी मेरो श`रीर प्र`योग गरिरहे । बिहान हुँदा उनीहरुले मलाई २५ हजार भारु दिए । यसरी ध`ना´ढ्य महिलाबाट मैले जे जति पैसा पाउँथे, त्यो मैले जम्मा गरेर राखिरहेको थिएँ । त्यसपछि मैले ना`यगां`वमा एउटा फ्ल्याट किनेँ ।

म आफ्नो घरमा पैसा पनि पठाउँथे । अब मैले धेरै ठाउँमा काम पाउन थालेको थिएँ । धनाढ्य महिला मेरा ग्राहक थिए । मैले एक रातको १० देखि २५ हजार भारुसम्म पाउँथे । कसैका श्रीमान् बाहिर हुन्थे, कसैका श्रीमान् अन्य कोहीसँग बस्थे, कसैको विदेशमा थिए त कसैको श्रीमान् नै थिएनन् ।

यीमध्ये केहीलाई यौ`नसँग मात्रै मतलब थियो, कोही मसँग समय बिताउन चाहन्थे र कोही भने आफ्नो कहानी बताउँदा बताउँदै रु`न थाल्थे । विवाह ब´न्धनमा बाँ´धि´एता पनि उनीहरु मसँग यौ`न स`म्ब´न्ध स्था´पित गर्दथे तर मैले उनीहरुको ए´क्लोपन बुझ्थेँ ।

मेरो जीवन अब राम्रोसँग चल्न थालेको छ । आफ्नो शरीरबाट यी महिलाबाट मैले धेरै पैसा कमाएँ । मलाई ‘अब त अ`त्ति भयो ’ जस्तो लाग्न थालेको थियो । पुरुष र धना`ढ्य महिला, दुबैले मेरो शरीरलाई लु`छे । शरीर सु`म्पि`एपछि पुरुषले मलाई नेटवर्कमा स`मा`वेश गरे र काम दिए । महिलाले ममाथि पैसाको वर्षा गरे । म अब लाइफ से`ट गर्न चाहन्छु, सुस्ता`उन चाहन्छु ।

अभिनय गर्दै गर्दा मेरो एक महिलासँग निक`टता बढ्यो । मैले उनलाई आफ्ना बारे सबैकुरा बताएँ । हामी दुई पछिल्लो तीन वर्षदेखि सँगै बसिरहेका छौँ अब विवाह गर्दैछौँ । महिला र पुरुष दुबैले बराबर मेरो दो`ह´न गरे तर

यो सबै महिलामाथि हुन्छ भने उनीहरुको अधि´कार र अ,न्य,याको विषयमा धेरैले आवाज उठाउँथे । हामीमाथि यस्तो भएको खण्डमा हामी चिच्या,उन पनि सक्दैनौँ । हाम्रो दुःख यसकारण दुःख होइन किनभने हामी पुरुष हौँ । कसैले यो बुझ्दैनन् कि हाम्रो पनि शरीर हो र हाम्रा पनि भा,वना छन् । स्रोतः दैनिक भास्कर

२०७८ चैत्र २०, आईतवार ११:४० 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।