२०७९ आश्विन २१
  • काठमाडौँ

चन्द्रागिरी केबलकारमा ६० जना अड्किए, देशभरि खैलाबैला, केबलकारको डिब्बाभित्र रुवाबासी

काठमाडौं । काठमाडौंको चन्द्रानागिरीमा रहेको केबलकारमा आधा घण्टासम्म ६० जना मानिसहरू अडिएर तनाबमा परेका छन् ।

मंगबार दिउँसो करीव ३ बजे केबलकारमा चढेका ३० जना कारभित्रै तारमा अड्किएको थानकोट प्रहरीले जानकारी दिएको छ । मानिसहरू केबलकारको डिब्बाभित्र तारमा अड्किएपछि रुवाबासी समेत भएको थियो ।

केबलकारमा ६० जना मानिसहरू अड्किएपछि थानकोट प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डे आफै उद्धारमा खटिएका थिए ।

केलकारमा प्राविधिक गडबढी भएपछि केबलकार बिग्रिएर ६० मानिसहरू केबलकार झु’ण्डिएको थियो । प्रहरीले समयमा उद्धार गरेपछि ठूलो दुर्घटना हुन भने पाएन । द रिप्ब्लिक दैनिकी बाट

२०७८ चैत्र १६, बुधबार १२:५० 1 Minute 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।