२०७९ आश्विन २१
  • काठमाडौँ

कांग्रेस नेता विनोद चौधरीद्वारा ६२ घर बनाएर गरिवहरूलाई वितरण

कांग्रेस नेता विनोद चौधरीद्वारा ६२ घर बनाएर गरिवहरूलाई वितरण

गिरानचौर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लामा ६२ घरहरू निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

सिन्धुपाल्चोकको गिरानचौरमा चौधरी फाउन्डेसनको तदारुकतामा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीका ६२ घरहरू हस्तान्तरण गरिएको नेता चौधरीले जनाएका छन् । उनले ती घरहरू हस्तान्तरण गर्न पाउँदा खुशी लागेको जनाएका छन् ।

डिजिटल क्लासरुम, स्वास्थ्य, खानेपानी र सीप विकासका कार्यक्रममार्फत यस बस्तीलाई मोडल भिलेजका रुपमा प्रस्तुत गर्न सकिएको कांग्रेस नेता चौधरीले बताएका छन् ।

२०७८ चैत्र १४, सोमबार २२:३३ 0 Minutes 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।