२०७९ आश्विन २१
  • काठमाडौँ

स्थानीयले कुटपिट गर्दा संसद प्रमोद शाहको अवस्था गम्भीर

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सांसद प्रमोद साह स्थानीयबाट कु”टिएका छन् ।

जिल्लाको ईश्वरपुर नगरपालिका–६, बयलवासमा शनिबार आज बिहान क्लबको भवन निर्माणको विषयमा वि:वा’द हुँदा सांसद साह कुटिएका हुन् । सो स्थानमा सांसद साह र स्थानीय पक्षबीच झ’ड’प नै भएको स्थानीयले बताएका छन् ।

साहको अ’व’स्था ग’म्भी’र रहेको प्रहरीले जनाएको छ । स्थानीयको आ’क्र’म’ण’मा परी उनको टाउकोमा ग’म्भी’र चो’ट लागेको बताइएको छ । उनको अहिले सर्लाहीमा सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ ।

झ’ड’प’मा साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घा’इ’ते भएको र साहको गाडीमा पनि क्ष’ति पुगेको जनाइएको छ । त्यस्तै केही मोटरसाइकलमा आ’ग’ज’नीसमेत भएको प्रहरीले जनाएको छ ।

फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत बयलवास बजार क्षेत्रमा एउटा फूलजोर युवा क्लबको भवन थियो । तर उक्त भवन सडक बिस्तारको क्रममा भत्काइएको थियो ।

स्थानीयले सोही स्थानमा भवन निर्माण गर्न जोड दिए । तर सांसद साह पक्षले त्यहाँ निर्माण गर्न नदिने र अन्यन्त्र नै बनाउने बतायो ।

यही अर्को भवन बनाउने र अन्यन्त्र सार्ने विषयको वि’वा’द लामो समयदेखि नै चलिरहेको थियो । सांसद साह अन्यन्त्रै सार्नुपर्ने पक्षको अडामै थिए ।

यही क्रममा सांसद साहको पक्षका कार्यकर्ताले शनिबार बिहानैबाट प्र’द’र्श’न थालेका थिए । सो क्रममा बयलवास बजार क्षेत्रका स्थानीयले प्र’ति’का’र गरेपछि झ’ड’पको स्थिति सृजना भएको थियो ।

अहिले बयलवास बजार क्षेत्रमा बाक्लो रुपमा सु’रक्षाकर्मी परिचालन गरिएको छ ।न्युज२४

२०७८ चैत्र १२, शनिबार १४:१७ 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।