२०७९ श्रावण ३१
  • काठमाडौँ

मेराे लागि राताे कार्पेट नबिछ्याउनु, याे देशकाे माटाे नै पवित्र छः पूर्व युवराज पारश शाह

सप्तरी। पूर्व युवराज पारश शाहकाे भाेलिकाे नागरिक अभिनन्दनकाे तयारी पुरा भएकाे छ । देशमा संविधान र व्यवस्थाकै विरूद्द जनमत बढिरहेका बेला जनस्तरबाट युवराज पारसकाे नागरिक अभिनन्दन हुन लागेकाे हाे  ।मेराे लागि राताे कार्पेट नबिछ्याउनु, याे देशकाे माटाे नै पवित्र छ भन्दै पूर्व युवराज पारश शाहले राताे कार्पेट बिनाकाे समाराेह गर्न अायाेजकलाइ भन्नु भएकाेले साधारण मन्च मात्र बनाइएकाे छ ।

यसबारेमा थप जानकारी दिदै फेसवुकमा शाही शक्ति नेपालका संस्थापक तथा संरक्षक मुनिन्द्रराज भण्डारी लेख्नुहुन्छः कंचनपुर नगर पालिका, वार्ड-१ बर्मजिया, सप्तरीमा नागरिक अभिनन्दनको तयारी। सरकार लाई रातो कार्पेट नबिछाउनु भन्ने निर्देशन दिइएको छ। यो देशको माटो नै पबित्र छ। राज संस्था राष्ट्रिय एकताको प्रतीक र सबै नेपालीहरुको साझा संस्था भएको हुनाले सम्पुर्ण नेपालीहरु लाई आमन्त्रित गरिएको छ।

यो पनि पढ्नुहोस : प्रचण्डले राखेको यो प्रस्ताव देउवाले गरे ठाडै इ’न्का’र, बरु उल्टै भनिदिए अहिले ओलीको बि’रु’द्दमा जाने समय आएको छैन : काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेट भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक द’बा’बमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन् ।

देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए । उनले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए । ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेका थिए । ‘तपाईं प्रधानमन्त्री बन्नुस् । यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उ’द्धृ’त गर्दै काँग्रेस नेताले भने, ‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि ख’त’रापूर्ण छ ।

अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नुपर्छ ।’ काँग्रेसमा पनि देउवाले सरकारले नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ । देउवा भने अझै तयार देखिँदैनन् । उनले दाहाललाई अझै परिस्थिति प’रिप’क्व नबनिसकेको जवाफ दिए । देउवाले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । बहुमतको सरकारवि’रु’द्ध अ’विश्वासको प्रस्ताव दर्ता गर्नु अप’रि’पक्व कदम हुने देउवाको बुझाइ छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

२०७७ चैत्र २०, शुक्रबार १३:४६ 1 Minute 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।