२०७९ आश्विन २२
  • काठमाडौँ

पूरै युक्रेनमा बज्यो युद्धको साइरन, रुसी सेनाले उद्धारका बसहरू समेत रोक्यो

एजेन्सी । २५ दिनदेखि जारी रुस र युक्रेनबीचको यु’द्ध झन् भीषण बन्दै गएको छ ।

रुसले युक्रेनमाथि बिना कारण गत फेबु्रअरी २४ देखि आ’क्र’मण शुरु गरेको थियो । पछिल्ला दिनमा रुस युक्रेन यु’द्ध ख’त’रनाक मोडमा पुगेको छ । अहिले युक्रेनभर रुसी सेनाले हवाई आ’क्र’मण गरिरहेका छन् ।

युक्रेनको भनाई अनुसार मानवीय आश्रयस्थल भनेर चिन्ह लगाएको स्थानहरुमा समेत रुसी सेनाले आ’क्र’मण गरेका बीबीसीले जनाएको छ। मानवीय सहायताका लागि युक्रेनका शहरहरुमा प्रवेश गर्न खोज्नेहरुलाई समेत रुसी सेनाले रोकेका छन् ।

युक्रेनी नागरिककको स्थिति निकै भयाबह बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । रुसले युक्रेनमाथि क’ब्जा जमाउन आ’क्र’म’ण बढाउँदै लगेको छ । रुसी सेनाको ब’म र हवाई आ’क्र’म’ण’बा’ट युक्रेनी नागरिकका ८० प्रतिशत घरहरु पूरै ध्व’स्त भएका छन् ।

पूरै युक्रेनमा यु’द्धको साइरन बजेको छ । यु’द्धबाट जोगिन ३३ लाखभन्दा बढी युक्रेनी नागरिक शरणार्थीका रुपमा युक्रेनको पश्चिमी सीमा पार गरेर भागेका छन् । रुसी सेनाले युक्रेनका धेरैजसो शहरहरु आफ्नो क’ब्जामा लिएपनि राजधानी समेत रहेको कीभलाई क’ब्जा गर्न सकेको छैन । राजधानी शहर क’ब्जा गर्न नदिन युक्रेनी सेनाले बहादुरीपूर्वक रुसी सेना बि’रु’द्ध लडिरहेका छन् ।

युक्रेनको अधिकांश सहरमा रुसी आ’क्र’म’णको चेतावनी जारी गरिएको छ । युक्रेन सरकारले आफ्ना नागरिकहरुलाई सावधानी अपनाउन भन्दै सुमी, माइकोलाइभ, टेर्नाेपिल, पोल्टाभा, किरोवोहराद, खार्किभ, जापोरिज्जिया, कीभ,लवीव, चेर्कासी, जाइटोमीर, विनिट्सिया , ओडेसा र ओब्लास्टमा हवाई आ’क्र’म’णको चे’ता’वनी जारी गर्दै साइरन बजाएको छ ।

शनिबार मात्रै रुस र युक्रेन यु’द्धबीच बिभिन्न स्थानमा फसेका युक्रेनी नागरिकहरुलाई बाहिर निकाल्न निर्माण गरिएको ह्ुुयुमन करिडोरमार्फत खतरा क्षेत्रबाट ६ हजार ६२३ जनालाई बाहिर निकालिएको थियो । रुसले युक्रेनमा धेरै ठूलो यु’द्ध अ’प’रा’ध गरेको युक्रेनको आ’रोप छ । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले रसलाई वार्ताका लागि प्रतिवद्धता जनाउन आग्रह गरेका छन् । रुसले युक्रेनमाथि गरेको आ’क्र’म’ण’को विश्वभर बि’रो’ध भइरहेको छ ।

२०७८ चैत्र ६, आईतवार ०९:३३ 0 Minutes 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।