२०७९ आश्विन २१
  • काठमाडौँ

दु:खद खबर ! ऋण तिर्न नसकेपछि विष सेवन गरेर एकैं परिवारका ६ जनाले गरे आ’त्मह’त्या ! माया भए #RIP लेखौ

दु:खद समाचार ! ऋण तिर्न नसकेपछि वि ष सेवन गरेर एकैं परिवारका ६ जनाले गरे आ’त्मह’त्या ! माया भए #RIP लेखौ

ऋण कसैंले पनि लिन चाहाँदैनन तर दिनेहरु भने दिन चाहान्छन । दिनेहरुले यसकारण ऋण दिन्छन कि उनीहरुले आफुले थन्काएर राखेको सम्पती कसैंलाई दियो भने दिएको रुपैँयासँगैं राम्रो ब्याज पनि कमाउँछन ।

कहिलेकाँही त्यही ऋण काल बनेर आउँछ त्यो भन्न सकिदैंन । आवश्यक परेर ऋण लिएपछि पछि तार्ने बेलामा निकैं समस्या पर्ने गर्दछ । लगातारको साहुको करकाब सहन नसकेर कतिपयले आत्महत्या गर्ने गरेका छन । आइतबार बिहानैं भारतमा एक परिवारमाथि यस्तैं आइपरेको छ ।

गोरखपुर जिल्लामा एउटै परिवारबाट छ जना व्यक्तिले ऋणमा रहेको कारण विषालु पदार्थ सेवन गरेर आ’त्मह’त्या गरेका छन् । आइतबार बिहा अबेरसम्म पनि ढोका नखुलेपछि छिमेकी आएर हरेका थिँए । ढोका खोलेर हेर्दा भित्र पाँचवटा ला स देखिएको स्थानीयले प्रहरीलाई जनाएका छन।

२०७८ चैत्र ४, शुक्रबार १३:०९ 1 Minute 382 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।