२०७९ आश्विन २१
  • काठमाडौँ

रुसी स्पेसल फोर्सले रास्ट्रपति जेलेन्स्की माथि ३ राउण्ड गो लि चलायो, युक्रेनभरी रुवाबासी !

रुसी स्पेसल फोर्सले रास्ट्रपति जेलेन्स्की माथि ३ राउण्ड गो लि चलायो, युक्रेनभरी रुवाबासी !

सेनाको बिशेष कमान्डो द्वारा रास्ट्रपतिको ज्यान मा’ र्ने प्रयास भएको छ। यो युक्रेनको खबर हो। पुटिनको आदेशमा भएको यो घटनाले युक्रेन भर सनसनी मचाएको छ। पत्रकार सम्मेलनमा राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले दिएको बयानले सबैका आखा रसाएका छन्।

युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ गए राति तीन पटक मा’ र्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आ’क्र’म ण गरिरहेका बेला उनलाई तीन पटक मा’ र्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

रुस र युक्रेनबीच यु ’द्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गो ली हानिएको बेलायती पत्रिका द टाइम्स्ले जनाएको छ। तर ह ’त्याको प्रयास रुसी एजेन्सीहरुकै कारण विफल भएको थियो।

रुसी ‘फेडरल सिक्योरिटी ब्यूरोको’का कर्मचारी युक्रेन यु द्धको विपक्षमा थिए। उनीहरु पुटिनले युक्रेनमाथि गरेको हमलाको पक्षमा थिएनन्। जसले गर्दा जेलेन्स्की बाँच्न सफल भए ।

रुसी सेनाले राजधानी किभका केही क्षेत्र नियन्त्रण दिइसकेको छ भने राजधानी किभ नजिकै रहेको युक्रेनी सेनाको गोदाम कब्जामा लिएको छ ।त्यस्तै रुसी लडाकु बिमानले मिसाइल प्रहार गरेर युक्रेनको हतियार गोदाम ध्वस्त बनाएको विवरण सार्वजनिक भएका छन् ।

२०७८ चैत्र ४, शुक्रबार ०९:५३ 0 Minutes 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।