२०७९ आश्विन १४
  • काठमाडौँ

प्रभासको फिल्म ‘राधे श्याम’ हेरेर समर्थक रवि तेजाले गरे आ`त्मह`त्या

प्रभासको फिल्म ‘राधे श्याम’ हेरेर समर्थक रवि तेजाले गरे आ`त्मह`त्या

भारत । दक्षिण भारतीय कलाकार प्रभासका धेरै प्रशं`सकहरू छन्, जो उनको लागि जे गर्न पनि सक्छन्। हालै प्रभासको नयाँ चलचित्र ‘राधे श्याम’ प्रदर्शनमा आएको छ।

जसले समिक्षकहरूबाट राम्रो प्रतिक्रि`या पाउन सकेको छैन। चलचित्रले लगातार नकारा`त्मक प्रतिक्रि`या पाएपछी प्रभासका प्रशंसकहरू निरास भएका छन्। यसैबिच सोमबार एक अप्रि`य घट्ना घटेको छ।

प्रभासका एक २४ वर्षका प्रशंसकले पंखामा झु`ण्डि`एर आ`त्मह`त्या गरेका छन्। भारतीय सञ्चारका अनुसार भारतको आंध्र प्रदेशको कुरनूलस्थित तिलक नगरमा बस्ने २४ वर्षीय मुथला रवि तेजा ’राधे श्याम’ले लगातार पाईरहेको नकारा`त्मक समिक्षाका कारण निकै चिन्तित थिए। रिपोर्टका अनुसार तेजाले चलचित्र पहिलो दिन नै हेरेका थिए र परिवारलाई चलचित्र अपेक्षा गरे जस्तो नरहेको बताएका थिए।

उनी प्रभासलाई यति चाहन्थे की उनको बारेमा आइरहेको नकारा`त्मक कुरा उनले सहन सकेनन्। वेल्डर पेशामा आ`वद्ध उनले अन्ततः ज्यान दिएका छन्। दक्षिण भारतमा कलाकारहरूलाई भगवान सरह मान्ने गरिन्छ। नारायणी पाटी बाट

२०७८ चैत्र २, बुधबार ०९:५८ 0 Minutes 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।