२०७९ आश्विन १८
  • काठमाडौँ

२ वटी श्रीमती बिहे गरेपछी यस्तो रमाईलो हुने रहेछ भने। टिकटकमा भाईरल दुलाह दुलही ( भिडियो सहित )

काठमाडौ : पछिल्लो समय धेरै नै रुचाईएको एप हो टिकटक। टिकटक मा धेरै नै किसिमका कला प्रतिभा हरु देख्न सकिन्छ भने यस बाट धेरै नै घटना हरु पनि देख्न सकिन्छ। मानिसले आफ्नो फ्यान फलो बढाऊन को

लागि पनि जस्तो सुकै भिडियो पनि राखेको पाइन्छ। त्यस्तै टिकटक मा एक जनाले २ श्रीमती बिबाह गरेको भन्दै यो भिडियो पनि रातारात भाइरल नै भयो। घोराही उपमानगर पालिका १२ हापपुर् बिजौरीमा दाजु भाई ले एकै दिन बिबाह गरे।

टिका लागाउने कार्यक्रम चलिरहेको थियो त्यतिकै मा दाजु आफु बसेको ठाउ देखि उठेर बाहिर गएको बेला दुई बेहुलीको बिच मा बेहुला बसेको र एकै जनाले २ श्रीमती बिबाह गर्यो भन्दै भाइरल भयो। २ वटी श्रीमती बिहे गरेपछी यस्तो रमाईलो हुने रहेछ पनी भने।।टिकटकमा भाईरल दुलाह दुलहीको घर पुग्दा।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

गोर्खा डेलि बाट

२०७८ फाल्गुन २७, शुक्रबार १२:५९ 0 Minutes 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।